प्रकृति संरक्षण कोषका अध्यक्ष कार्कीको नियुक्ति सर्वोच्चले उल्ट्यायो
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा डा.माधवबहादुर कार्कीलाई अध्यक्ष बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
२५ फागुन, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी भएको ठहर गरेको छ । केन्द्रमा परेको उजुरीमाथि अनुसन्धान गर्दै केन्द्रले कारवाहीका लागि कोषमा पत्राचार गरेको छ । २२ फागुनमा केन्द्रका सचिव रामआधार साहले अधिकारीको नियुक्ति नियुक्ति विधिसम्मत नदेखिएको भन्दै आवश्यक कारबाही गर्न कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई निर्देशन […]
राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी प्रक्रियाबाट भएको भन्दै अधिकारीलाई कारबाही गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई लिखित निर्देशन गरेको छ।...
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारी नियुक्तिमा अपनाइएको मापदण्डमा वन तथा वातावरण मन्त्रालयले प्रश्न उठाएको छ । वनमन्त्री रामसहायप्रसाद यादवको निर्देशनमा मन्त्रालयले कोष पदाधिकारीको नियुक्ति प्रक्रियामा अपनाइएको मापदण्ड र प्रयोग भएको योग्यताको कागजातसमेत पेस गर्न कोषलाई भनेको हो । वन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको मनोनयनसम्बन्धी मापदण्ड २०७३ मा कोषको सदस्यसचिव हुन मान्यता प्राप्त विश्वविद्यालयबाट […]
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति उल्ट्याउने निर्णयमा सर्वाेच्च अदालतले तत्कालका लागि रोक लगाइदिएको छ । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का अध्यक्ष कृष्णप्रसाद ओलीलाई बर्खास्त गरी १८...
काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ । सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य […]
बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन् । यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षमा नयाँ नियुक्ति गरेका छन् । एनटिएनसीका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई पन्छाएर राष्ट्रिय योजना आयोगका सदस्य...