सुर्खेत- दसैं लगत्तै बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा कर्णाली राजमार्ग दुर्घटनाको कारक बन्ने देखिएको छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जीर्ण बन्दै गएको छ ।
प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँगुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न हैरान भएको यातायात व्यवसायी ...