सडकको दुर्दशाले यात्रुलाई सकस

काठमाडौं, असोज २४ । मुलुकका अधिकांश राजमार्ग नियमित मर्मतसम्भार नहुँदा यो वर्ष दशैं मनाउन घर जाने र फर्कने सर्वसाधारणले निकै सास्ती बेहानुपर्‍यो। बर्सातको पानीले भत्काएको हुँदा नेपालका अधिकांश मुख्य राजमार्गहरू कतै सग्लो देखिँदैनन्। दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए। गाउँघरमा दशैं […]

सम्बन्धित सामग्री

यात्रुलाई टिकट पाउनै सकस, चालकलाई आवतजावतकै हतारो

काठमाडौं : सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ।सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो। यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन्।नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका

दब्ल्लाङको पहिरोले यात्रुलाई सकस

गलकोट– बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ ।  निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरू यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन् । दक्षिण भेगमा पर्ने […]

सडकको दुर्दशाले यात्रुलाई सकस, पुगेनन् राज्यका आँखा

तराईदेखि माथिल्लो सगरमाथासम्म जोड्दै सिराहा, उदयपुर र ओखलढुंगाको ‘लाइफ-लाइन’ बनाउने उद्देश्यले ०५८ सालमा निर्मित मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा ‘सिद्धिचरण लोकमार्ग’ को दुर्दशाप्रति राज्यको आँखा पुग्न सकेको छैन।...

राजमार्ग सडकको दुर्दशाले यात्रुलाई सकस

दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए।...

राजमार्ग विस्तारले यात्रुलाई सास्ती

डुम्रे, ४ असोज । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ । ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो । मोटरसाइकलमार्फत यस मार्ग हुँदै विद्यालय पुग्दा हिलो र धुलोका कारण अध्यापनका लागि पुग्न सकस भएको तनहुँको […]

सेडुअल फ्लाइटको व्यवस्थाले कर्णालीका यात्रुुलाई सास्ती

सिमकोट – नागरिक उड्डयन प्राधिकरणले उडान क्षेत्रमा नयाँ नियम लागू गरेपछि कर्णालीका हिमाली जिल्लाका यात्रुलाई यात्रामा सकस हुने गरेको छ। नयाँ नियमअनुुसार सेडुअल फ्लाइटमा मात्र एयरलाइन्सले यात्रुु उडान भर्न थालेपछि हवाई यात्रुलाई टिकट पाउन समस्या भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले प्राधिकरणको नयाँ नियम टिकट दरका लागि राम्रो भए पनि यसबाट झन् यात्रुुलाई टिकट […]

निजी विमानले उडान रोक्दा यात्रुलाई सकस

जिल्लाको ताल्चामा अवस्थित रारा विमानस्थल नीजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरूले उडान  रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको होे । मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र  सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा  विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए ।सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाँका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक

जोरबिजोर प्रणालीले झनै सकस

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ ६ गते आदेश जारी गर्दै जोर र बिजोर सवारीसाधन सञ्चालन गर्ने, सिट क्षमताभन्दा धेरै यात्रु नराख्ने, सबै यात्रुलाई अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइज...

हिलाम्मे सडकले यात्रुलाई सकस

दाङको घोराहिदेखि रुकुम जोड्ने २ सय २० किलोमिटर सडक मध्य १ सय ४० किलोमिटर सडकमा मुस्किलले सवारी साधन चल्ने गरेकोमा अहिले त्यो पनि असम्भव जस्तै बनेको छ।...

काठमाडौंको माइतीघरमा गाडी र मोटरसाइकल डुब्यो [फोटो फिचर]

अहिले काठमाडौंलगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ ।  वर्षा कारण काठमाडौंको माइतीघरमा ढल फुटेर पानी जम्मा भएको छ । यसले सवारी आवागमन केही प्रभावित भएको छ । साथै पैदल यात्रुलाई समेत पानी जम्मा हुँदा हिँड्न सकस भएको छ ।