कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रा भन्दा सास्ती धेरै

दसैंलगत्तै बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा कर्णाली राजमार्ग दुर्घटनाको कारक बन्ने देखिएको छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जीर्ण बन्दै गएको छ ।प्रायः राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँघुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न हैरान भएको यातायात व्यवसायी बताउँछन् ।  धुलोका कारण कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेको यात्रु कालीबहादुर शाहीले बताए । कालिकोटको सेराबाडादेखी

सम्बन्धित सामग्री

सुदूरपहाडका राजमार्गमा खाल्डै–खाल्डा, जोखिमपूर्ण यात्रा

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ । राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए । भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका […]

स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती

काठमाडौँ,२३ माघ । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । सडक सञ्चालनमा आएको लामो समय भइसक्दा […]

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ती

गत असोजमा आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रा भन्दा सास्ती धेरै

सुर्खेत- दसैं लगत्तै बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा कर्णाली राजमार्ग दुर्घटनाको कारक बन्ने देखिएको छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जीर्ण बन्दै गएको छ । प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँगुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न हैरान भएको यातायात व्यवसायी ...

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रा भन्दा सास्ती धेरै

सुर्खेत- दसैं लगत्तै बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा कर्णाली राजमार्ग दुर्घटनाको कारक बन्ने देखिएको छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जीर्ण बन्दै गएको छ । प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँगुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न हैरान भएको यातायात व्यवसायी ...

नाम मात्रैको मदनभण्डारी राजमार्ग, पुल नहुँदा सास्ती

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ।सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ। राजमार्गका खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका–५ का सन्तोष महतराले गुनासो गरे।वर्षायाम र पानी पर्दा सो सडकबाट मोटरसाइकल लिएर जान नसकिने भन्दै राजमार्गको सडक छाडेर जोखिम मोलेर कच्ची सडक खोज्दै जान बाध्य भएको उनको भनाइ छ।  खोलाहरू बढ्दा ठुलठूला गाडी पनि बगाउने जस्तो

राप्ती लोकमार्गका सवारीचालक भन्छन्, 'सडकमा खाल्डो हो कि खाल्डोमा सडक!'

सल्यान : दशैँ लागिसकेकाले सडकमा सवारीसाधनको चाप बढी छ। तर, वर्षा र पहिरोले क्षति पुगेका सडक मर्मत नहुँदा सवारीसाधन फस्ने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्नुपरिरहेको छ।राप्ती लोकमार्गसँगै अन्य ग्रामीण सडक मर्मत नहुँदा यात्रुले सास्ती खेप्नुपर्ने त छँदैछ, यात्रामा बढी समय खर्चनु परेको पनि छ। अझ ग्रामीण सडकभन्दा पनि धेरै त राप्ती राजमार्ग नै बिग्रिएको चालकहरू बताउँछन्।कपुरकोट आसपासमा खसिरहने पहिरोले यात्रु र चालकलाई धेरै सास्ती दिएको चालक रविन्द्र श्रेष्ठले

राजमार्ग मर्मत नहुँदा नागरिकलाई सास्ती

सर्लाही खण्डको पूर्व–पश्चिम राजमार्ग मर्मत नहुँदा स्थानीय नागरिकलाई सास्ती भएको छ । राजमार्गको दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डो परेका छन् । जिल्लाको चापिनी र लखन्देही खोलाको पुल समेत जिर्ण छ ।