पोखरा, १५ बैशाख । गण्डकी प्रदेश सभा जारी बैठकमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरु बस्ने छुट्टै व्यवस्था मिलाइएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैैठकको सुरुवातमा नै कोेरोना परीक्षण पोजेटिभ आएको सांसदहरुको लागि छुट्टै बस्ने व्यवस्था गरेको बताएका हुन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावउपर छलफल जारी छ । उक्त छलफल सकिएपछि आजै […]