गण्डकी प्रदेश सभा अनिर्णयको बन्दी, मिनी संसदमा रस्साकस्सी

२५ साउन, पोखरा । २१ असारमा बजेट पारित गरेपछि स्थगित भएको गण्डकी प्रदेश सभा बैठक बिहीबारका लागि बोलाइएको थियो । तर सरकार र प्रमुख प्रतिपक्षीबीचको असमझदारीका कारण बैठक सूचना टाँस गरेर २९ साउनसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न सकेन । सरकारले संसदीय समिति गठनको विषय […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभा सदस्यहरूले लिए शपथ

गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक सांसद छन्।...

गण्डकी प्रदेश सभा सचिवालयमा दीपक मनाङे दोषी ठहर भएको फैसला कसले पठायो ?

१४ पुस, पोखरा । गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलको टेबुलमा बिहीबार एक जना अपरिचित व्यक्ति आएर एउटा खाम छोडेर फर्किए । उनी को हुन् र त्यो खामभित्र के छ भनेर कसैले सोधपुछ गरेन । उनी फर्किसकेपछि खाम खोलेर हेर्दा त्यसभित्र गण्डकी प्रदेश सभा सदस्य एवम् युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ (दीपक मनाङे) ज्यान […]

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ १३ पुसमा

गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ मा शपथ गराइने भएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका...

एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक बोलाउन माग

काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ। आज पत्रकार सम्मेलन आयोजना गरेर संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताएका हुन्। बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९-८० को बजेट छलफल…

दुई महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

काठमाडौँ । दुई महिनापछि आज (मंगलबार) दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको छ । आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ । […]

गण्डकी प्रदेश सभा : आजको दोस्रो बैठक पनि एमालेद्वारा अवरोध

काठमाडौं : गण्डकी प्रदेश सभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्। यसअघि आजै बसेको पहिलो बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। कांग्रेस नेतृत्वको गठबन्धन सरकारले बहुवर्षीय योजनाहरुलाई निरन्तरता नदिएको, स्रोत सुनिश्चित भएर अघि बढेका योजना काटिएको भन्दै बजेटमाथिको छलफलमा एमालेले अवरोध गर्दै आएको छ।मुख्यमन्त्री पोखरेललाई आज बिहानै भेटेर राखेक

गण्डकी प्रदेश सभा विघटन गरी मध्यावधि चुनाव घोषणाको तयारी

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग र नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली दुवैले बहुमतको दाबी गरेपछि त्यहाँको राजनीति रोचक मोडमा पुगेको छ । नेपालीले शुक्रबार नै सशरीर ३१ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । आज नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ्गले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दाबी गरेका कृष्ण […]

सांसद नै 'बेपत्ता' भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

काठमाडाैं : सांसद नै बेपत्ता भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ। बुधबार गण्डकी प्रदेश सभाको बैठकमा अनुपस्थित सांसदको अवस्था सार्वजनिक भए पनि 'सांसद हराएको' भन्दै बैठक अनिश्चिनकालका लागि स्थगित गरिएको हो। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्मर्कविहीन भएका थिए। त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङ्गे) पनि फोन अफ गरी बसेका छन्। सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उ

गण्डकी प्रदेश सभा बैठकमा संक्रमितलाई बस्ने छुट्टै व्यवस्था

पोखरा, १५ बैशाख । गण्डकी प्रदेश सभा जारी बैठकमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरु बस्ने छुट्टै व्यवस्था मिलाइएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैैठकको सुरुवातमा नै कोेरोना परीक्षण पोजेटिभ आएको सांसदहरुको लागि छुट्टै बस्ने व्यवस्था गरेको बताएका हुन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावउपर छलफल जारी छ । उक्त छलफल सकिएपछि आजै […]

स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै गण्डकी प्रदेश सभा

गोरखा : यतिबेला देशभर कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। गण्डकी प्रदेशमा पनि दैनिक सयौँ नयाँ संक्रमित थपिइरहेका छन्। मृत्युदर प्रतिदिन बढ्दो छ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि मुलुकभर स्वास्थ्य मापदण्ड पालना गर्न र गराउनका लागि सरकारले निर्देशन दिएको छ। गण्डकी प्रदेशभर स्वास्थ्य मापदण्डको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी जनप्रतिनिधिको नै हुन्छ। तर, गण्डकी प्रदेश सभाका जनप्रतिनिधिहरू सरकार ढाल्ने र जोगाउने चक्करमा लागेर उनीहरूले नै स्वास्थ्य मापदण्डको बेवास्ता गरिरहेका&nb