गोरखा : यतिबेला देशभर कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। गण्डकी प्रदेशमा पनि दैनिक सयौँ नयाँ संक्रमित थपिइरहेका छन्। मृत्युदर प्रतिदिन बढ्दो छ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि मुलुकभर स्वास्थ्य मापदण्ड पालना गर्न र गराउनका लागि सरकारले निर्देशन दिएको छ। गण्डकी प्रदेशभर स्वास्थ्य मापदण्डको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी जनप्रतिनिधिको नै हुन्छ। तर, गण्डकी प्रदेश सभाका जनप्रतिनिधिहरू सरकार ढाल्ने र जोगाउने चक्करमा लागेर उनीहरूले नै स्वास्थ्य मापदण्डको बेवास्ता गरिरहेका&nb