गुल्मीमा राजनीतिक दललाई भिडभाड गर्न छुट, जनताको दसैँ संस्कृतिमा लगाम

गुल्मीमा विभिन्न राजनीतिक दलका कार्यक्रममा सयौँको संख्यामा जमघट हुँदै आएको छ । तर दसैंका लागि विभिन्न सांस्कृतिक–परम्परामा भने जिल्ला प्रशासन कार्यालयले लगाम लगाएको छ ।कोरोना संक्रमणको दोश्रो लहर कै बिचमा नेकपा एमालेका दुई खेमाले सदरमुकाम तम्घासमा सयौं कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेका थिए । लगत्तै नेकपा माओवादी केन्द्रले सदस्यता वितरण र वडा भेलामा सयौं कार्यकर्ता उतारेको थियो । पछिल्लो समय नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन र हालै पालिकास्तरको अधिवेशन सम्पन्न भएको

सम्बन्धित सामग्री

जुम्लामा नून लिनकै लागि सर्वसाधारणको भिडभाड

साल्ट टे्रडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय जुम्लामा आइतबार नून लिन आएका जुम्लाका स्थानीयवासी । नून लिनकै लागि यहाँका सर्वसाधारणको भिडभाड हुने गरेको छ । तस्बिर: विजय रावत/ रासस

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन आग्रह

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ। सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशालामा मास्क अनिवार्य गर्न/गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ । यस्तै सार्वजनिक गाडी, विमानस्थल, हवाई उडानलगायतमा मास्क अनिवार्य ...

गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

सुदूरपश्चिमको प्रख्यात गौरा पर्वमा जिल्लाभरिमा कुनै पनि ठाउँमा भिडभाड नगर्न र जमघट नहुन जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुँन आग्रह गरेको हो । जिल्लामा कोरोना जोखिम कायमै रहेको र …

गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा जिल्लाभरीमा कुनै पनि ठाउँमा भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो ।जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भिडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “गौरा र तीजमा सामान्य पूजाआजाबाहेक अन्य भिडभाड हुने ख

कैलालीमा भिडभाड गर्न रोक

कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी लगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले ती  पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

पर्वमा भिडभाड गर्न रोक

कैलाली– कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

भिडभाड नगरी चाडपर्व मनाउन सरकारको आग्रह

गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सांस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम […]

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताउनुभयो । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको …

चाडपर्व मनाउँदा भिडभाड नगर्न मकवानपुर प्रशासनको आग्रह

चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन जिल्ला प्रशासन मकवानपुरले आग्रह गरेको छ । प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको हो ।मकवानपुरमा आगामी भदै १० गतेसम्म कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएकोले जिम्मेवार भएर निषेधाज्ञाको पालना गरि चाडपर्व मनाउन सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आग्रह गरे

स्वास्थ्य मन्त्रालयको अनुरोध : सभा, जुलुसलगायत भिडभाड हुने कार्यक्रम नगर्नु होला

काठमाडौं : सरकारले छिमेकी राष्ट्रहरूमा कोभिड-१९ सङ्क्रमण बढेकाले देशभर कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको छ।  देशभर सभा, जुलुस,भेला, जमघट,गोष्ठी, सेमिनार लगायतका भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको हो। त्यस्तै अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुनेलगायत कार्यहरू गर्नसमेत सरकारले अनुरोध गरिएको छ। पछिल्लो केही दिनयता छिमेकी राष्ट्र…