काठमाडौं, ११ मंसिर । मंसिर ४ गते भएको निर्वाचनमा दोलखामा बुथ कब्जा भएको भनेर मतगणना रोकिएको थियो । तर, अब विवादित भनिएका मतदानस्थलमा फेरि चुनाव गर्ने आयोगको तयारी छ । दोलखामा एमालेको तर्फबाट प्रतिनिधिसामा उम्मेदवार रहेका बालकृष्ण सिवाकोटीले बुथ कब्जा भएको भन्दै पूनः मतदानको निवेदन दिएका थिए । आयोगको टोलीले उक्त जिल्लामा पुगेर गरेको अध्ययनपश्चात् […]