दोलखामा बुथ कब्जा भएका सात र मतपत्रको अधकट्टी हराएका तीन केन्द्रमा पुनः मतदान
निर्वाचन आयोगले बुथ कब्जा भएको र मतपत्रको अधकट्टी हराएका दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा भएको निर्वाचनका क्रममा...
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा–२ मा जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप लगाएका छन्। आइतबार मतदान चलिरहेका बेला सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष राउतले बारा–२ का तीन चार ठाउँमा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका हुन्। ‘तीन चार वटा बुथहरू कब्जा भएको छ । मानिसहरूलाई डर त्रास देखाउने काम भइरहेको छ। जसपाका कार्यकर्ताहरूले आफ्ना कार्यकर्तालाई हिँड्न नदिने नीति लिएका छन्। प्रहरी प्रशासनबाट खासै सहयोग पाएको छैन्। हाम्रो पार्टीले जित्द
काठमाडौं : नेकपा एमालेकी नेतृ पद्मा अर्यालले स्याङ्जा–२ का केही स्थानमा बुथ कब्जा गरेर खसालिएका मत स्वीकार नगर्ने बताएकी छन्। स्याङ्जा–२ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङलाई बधाई दिँदै नेतृ अर्यालले जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा गरेर खसालिएका मत स्वीकार नगर्ने बताएकी हुन्।उनले केही बुथ कब्जा भएका स्थानमा पुनः मतदानको माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्दै लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय भएको बताएकी छन्। ‘साक्षीका रूपमा कैय
काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै छ । आयोगले ‘बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने बताएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार १० वटै केन्द्रमा मतदानका सबै […]
काठमाडौं । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुनर्मतदान हुँदै छ । आयोगले ‘बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने बताएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार १० वटै केन्द्रमा मतदानका सबै तयारी पूरा भइसकेको […]
The post ‘बुथ कब्जा’ भएको दोलखाका १० केन्द्रमा आज मतदान सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, ११ मंसिर । मंसिर ४ गते भएको निर्वाचनमा दोलखामा बुथ कब्जा भएको भनेर मतगणना रोकिएको थियो । तर, अब विवादित भनिएका मतदानस्थलमा फेरि चुनाव गर्ने आयोगको तयारी छ । दोलखामा एमालेको तर्फबाट प्रतिनिधिसामा उम्मेदवार रहेका बालकृष्ण सिवाकोटीले बुथ कब्जा भएको भन्दै पूनः मतदानको निवेदन दिएका थिए । आयोगको टोलीले उक्त जिल्लामा पुगेर गरेको अध्ययनपश्चात् […]
बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए ।उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’ उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनु
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले पाँच दलीय सत्ता गठबन्धनले दोलखामा बुथ कब्जा गर्ने तयारी गरेको आरोप लगाएका छन् ।‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ, त्यो मनोविज्ञान लिएर हिँडेको छ । अब नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछ । दोलखाको कुनै पनि ठाउँमा बुथ कब्जा हुने छैन, ढुक्क भएर मतदान गर्न सकिने छ,’ उनले भने, ‘यति हुँदा हुँदै पनि बलजफ्ती कसैले जनत
काठमाडाैं । मुलुकभर स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएकाे बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाउदै पुन: मतदानकाे माग गरेका छन् । निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको […]
The post एमालेले भन्याे, सत्ता पक्षले बुथ कब्जा गर्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.
स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका हुन् ।विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर,