बुथ कब्जा गरेरै जितेको भन्दै धनराजलाई पद्माले दिइन् बधाई

काठमाडौं : नेकपा एमालेकी नेतृ पद्मा अर्यालले स्याङ्जा–२ का केही स्थानमा बुथ कब्जा गरेर खसालिएका मत स्वीकार नगर्ने बताएकी छन्। स्याङ्जा–२ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङलाई बधाई दिँदै नेतृ अर्यालले जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा गरेर खसालिएका मत स्वीकार नगर्ने बताएकी हुन्।उनले केही बुथ कब्जा भएका स्थानमा पुनः मतदानको माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्दै लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय भएको बताएकी छन्। ‘साक्षीका रूपमा कैय

सम्बन्धित सामग्री

खैर अब तपाईँसँग धेरै गुनासो गर्नु पनि छैन – पद्मा अर्याल

काठमाण्डाै - प्रतिनिधि सभातर्फ स्याङ्जा-२ मा कांग्रेस उपसभापति धनराज गुरुङसँग पराजित एमाले सचिव पद्माकुमारी अर्यालले चुनावमा बुथ कब्जा भएको भए पनि अब गुनासो नगर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ अर्यालले चुनावमा केही बुथ कब्जा भएको एथेष्ट प्रमाण भएकाले पुनः मतदानको माग गरिएको बताउनुभएको छ ।  उहाँले विजयी भएका गुरुङलाई बधाई दिँदै लेख्नुभएको छ ‘मैले तपाईँलाई शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । चुनावकाे दिन चापकोटक...