न्यायाधीश कुमार रेग्मीले तिर्लान् ललितानिवासको ‘ऋण’ ?

बालुवाटारभित्र रहेको ललितानिवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्यो । जग्गाको किनबेचमा प्रत्यक्ष संलग्न भूमाफियादेखि कानुन व्यवसायी र किनबेच गर्ने १ सय ७५ जनालाई अभियुक्त बनाइरहँदा दुई जना व्यक्तिले भने अभियोगबाट उन्मुक्ति...

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो ।

एक महिनाभित्र सत्य निरुपण आयोग गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं – सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । द्वन्द्वपीडितहरुले दायर गरेको रिटमाथि गत माघ १५ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिसक्न सरकारका नाममा परमादेश जारी गरेको हो । मंगलबार सार्वजनिक […]

म्याग्दीको मिस्ट्री खोला–२ जलविद्युत्को आइइई सर्वाेच्चले गर्‍यो बदर

सर्वाेच्च अदालतले म्याग्दीमा १२ मेगावाट क्षमताको मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) र सार्वजनिक सुनुवाइ बदर गरेको छ । सर्वाेच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको आइतबारको...

माइतीघरको निषेधाज्ञाविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले माइतीघरमण्डल क्षेत्रमा प्रशासनले जारी गरेको निषेधाज्ञाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।शुक्रवार सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले माइतीघरमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी नगरेको हो।अधिवक्ताद्वय भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र प्रेमराज सिलवालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको

एनसेलविरुद्ध अमरेशको मुद्दा पाँचौ दिन पनि पेशीमा, सुनुवाइको सम्भावना न्यून

काठमाडौं,२८ मंसिर । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेशी परेको छ । शुक्रबार दायर भएको उक्त रिट आज लगातार पाँचौ दिन पेशीमा परेको हो । यसअघि उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मी, सोमबार विनोद शर्मा, मंगलबार प्रकाशमान ढुंगाना […]

एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौँ– एनसेल शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइका लागि आज न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी लगातार तीन दिनदेखि हेर्न नभ्याइने सूचीमा पर्दै आएको छ । उक्त रिटमा आइतबार न्यायाधीश कुमार रेग्मी, सोमबार न्यायाधीश विनोद शर्मा र मंगलबार प्रकाशकुमार […]

एनसेल शेयर खरिद बिक्रीविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’

काठामाडौँ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको शयेर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइने भएको हो। यसअिघ आइतबार र सोमबार पनि हेर्न नभ्याइनेमा परेको थियो। आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा […]

नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी रिटको पेशी असार ३ गते

काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा आगामी असार ३ गते पेशी तोकिएको छ। न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परेको रिट पाँच दिनपछि आइतबारलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्।यसअघि शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णय  र राष्ट्रपतिले गरेको प्रमाणीकरणको निर्णय झिकाउने आदेश दिएको थियो।