काठामाडौँ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको शयेर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइने भएको हो। यसअिघ आइतबार र सोमबार पनि हेर्न नभ्याइनेमा परेको थियो। आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा […]