काठमाडौं,२८ मंसिर । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेशी परेको छ । शुक्रबार दायर भएको उक्त रिट आज लगातार पाँचौ दिन पेशीमा परेको हो । यसअघि उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मी, सोमबार विनोद शर्मा, मंगलबार प्रकाशमान ढुंगाना […]