म्याग्दीको मिस्ट्री खोला–२ जलविद्युत्को आइइई सर्वाेच्चले गर्‍यो बदर

सर्वाेच्च अदालतले म्याग्दीमा १२ मेगावाट क्षमताको मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) र सार्वजनिक सुनुवाइ बदर गरेको छ । सर्वाेच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको आइतबारको...