एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौँ– एनसेल शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइका लागि आज न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी लगातार तीन दिनदेखि हेर्न नभ्याइने सूचीमा पर्दै आएको छ । उक्त रिटमा आइतबार न्यायाधीश कुमार रेग्मी, सोमबार न्यायाधीश विनोद शर्मा र मंगलबार प्रकाशकुमार […]

सम्बन्धित सामग्री

एनसेल शेयर बिक्रीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं – सर्वोच्च अदालतले एनसेलको शेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेशको छलफलका लागि आगामी पुस १६ गतेको पेसी तोकेको छ । दुवै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेशका विषयमा निर्णय गर्नुपर्ने भन्दै इजलासबाटै पेसी तोकिएको हो । स्वतन्त्र सांसद अमरेस सिंहले गत मंसिर २२ मा […]

एनसेल शेयर खरिद बिक्रीविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’

काठामाडौँ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको शयेर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइने भएको हो। यसअिघ आइतबार र सोमबार पनि हेर्न नभ्याइनेमा परेको थियो। आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा […]

एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटमा हिजो न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको थियो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया […]

एनसेल घोटाला प्रकरणमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारको संलग्नता

काठमाडौं- नेपालमा झाँगिएर गएको भ्रष्टाचार नै लोकतन्त्र संस्थागत गर्ने मार्गमा प्रमुख वाधक भएको धारणा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले व्यक्त गरिन्। ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा २०८० मंसिर २४ गते मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौ‌ंमा सम्पन्न लोकतन्त्रको प्राण: सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै कार्कीले ठूलो […]

विप्लव समूहका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको उक्त आदेश विरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

एनसेल लाभकर निर्धारण विवादमा आजदेखि सुनुवाइ, के आउला आदेश? :: Pahilopost.com

काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादमा सर्वोच्चमा आज पुनः सुनुवाइ हुँदैछ। लाभकर असुल प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको अल्पकालीन आदेशले निरन्तरता पाउने वा नपाउने विषयमा आजदेखि बहस हुन लागेको हो। पूर्ण इजलासमा पेसी तोकिएको छ। न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा इजलास गठन गरिएको छ। इजलासमा केसीसहित पुरुषोत्तम