तनहुँको बन्दीपुरमा बिप्लव नेतृत्वको नेकपाको बैठक, जनमत संग्रहको प्रस्ताव

संविधान सभाबाट जारी भएको संविधान पूर्ण नरहेकाले यसलाई बिघटन गरी जनमत संग्रह गर्नुपर्ने विषयमा नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा बैठकमा बहस चलेको छ ।...

सम्बन्धित सामग्री

संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता

७ मंसिर, काठमाडौं । जनमत पार्टीले संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मंसिर गतेलाई रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक रहेको भन्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ मा संकल्प प्रस्ताव दर्ता गर्न सकिने […]

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले  प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् । सोही विषयमा छलफलका लागि अहिले

सिके राउतलाई संघ र प्रदेश सरकारमा सहभागी हुन कांग्रेसको प्रस्ताव

काठमाडौँ – कांग्रेसले अब गठन हुने संघ र प्रदेशको सरकारमा सहभागी हुन औपचारिक रुपमा जनमत पार्टीलाई प्रस्ताव गरेको छ। बुधबार दिउँसो कांग्रेस उपसभाति विमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सरकारमा आउन आग्रह गरेक छन्। गठबन्धनको नेतृत्व गरेको कांग्रेसले अब बन्ने सरकारको पनि नेतृत्व गर्दैछ। निधि बानेश्वरमा भएको भेटबारे जानकारी दिँदै उनको सचिवालयले भन्यो, ‘भेटघाटको […]

सिके राउतले राखे उपेन्द्र र महन्थसँग सहकार्यकाे प्रस्ताव

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सहकार्यको प्रस्ताव गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि सहकार्यको प्रस्ताव गरेको हुन्। अध्यक्ष राउतले उपेन्द्र यादवको क्षेत्रबाट सप्तरी २ बाट लड्ने तयारी गरेका छन्। साउन १९ गते बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पनि अधिकांश सहभागीले अन्य दलसँग गठबन्धन, सहकार्य र समझदारीको लागि पहल गर्नुपर्न

माओवादी सांसदको प्रस्ताव : एमसीसीबारे जनमत संग्रह गरौं

२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु गल्ती भएको बताए । एमसीसीबारे संसदीय समितिले पनि बोल्नुपर्ने भन्दै उनले भने, ‘हामीले भनौं, सकिन्छ भने […]

सङ्घीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रह गर्न रवीन्द्र मिश्रकाे प्रस्ताव

काठमाण्डाै – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सङ्घीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गर्नुभएको छ । छलफलका लागि भन्दै मिश्रले सार्वजनिक गर्नुभएको प्रस्तावमा एकताको प्रतीकका रूपमा राजाको स्वीकार्यता उच्च देखिएको उल्लेख छ ।  उहाँले नेपालका लागि गणतन्त्र पनि आयातित भएको टिप्पणी गर्नुभएको छ । मिश्रले सार्वजनिक गर्नुभएको दस्तावेजमा संविधान निर्माण हुनुअघि सङ्घीयताको पक्षमा देखिएका कैयौँ नेता तथा सर्वसाधारणसमेत सङ्घीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुर्‍याएकाे, अनावश्यक रूपमा जन...

रवीन्द्र मिश्रको प्रस्ताव– संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याएका हुन् ।उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् । उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गरेक

रवीन्द्र मिश्रको प्रस्ताव- संघीयता खारेजी, धर्मबारे जनमत संग्रह (दस्तावेजसहित)

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । उनले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् ।विप्लव समूहले संसदीय व्यवस्था कि समाजवाद रोज्ने भन्नेबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका बेला विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्रले संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै जनमत संग्रहको माग अगाडि सारेका हुन् ।दस्तावेजमा मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, न