सिके राउतले राखे उपेन्द्र र महन्थसँग सहकार्यकाे प्रस्ताव

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सहकार्यको प्रस्ताव गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि सहकार्यको प्रस्ताव गरेको हुन्। अध्यक्ष राउतले उपेन्द्र यादवको क्षेत्रबाट सप्तरी २ बाट लड्ने तयारी गरेका छन्। साउन १९ गते बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पनि अधिकांश सहभागीले अन्य दलसँग गठबन्धन, सहकार्य र समझदारीको लागि पहल गर्नुपर्न

सम्बन्धित सामग्री

नागरिकताका लागी फेरी मधेस आन्दोलन हुन्छ: सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसीहरुले नागरिकता नपाए फेरी पनि मधेश आन्दोलन हुने चेतावनी दिएका छन्।...

नागरिकताका लागी फेरी मधेस आन्दोलन हुन्छ: सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसीहरुले नागरिकता नपाए फेरी पनि मधेश आन्दोलन हुने चेतावनी दिएका छन्।...

बारा क्षेत्र नम्बर २ नछोड्ने: सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन।...

सरकारबाट बाहिरिने अवस्था छैन : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकार नछाड्ने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । अन्य पार्टीहरू आफ्नो माग...

यो देशमा गणतन्त्र नौलो व्यवस्था होइन : सिके राउत

जनमत पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता चन्द्रकान्त (सिके) राउतले लोकतन्त्रको रक्षा गर्न जनमत पार्टी हरहमेशा प्रतिबद्ध रहने बताएका छन् ।  प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यही व्यवस्थाकै कारण आफू...

काठमाडाैँमा डेरा खाेज्दैछन् सिके राउत

काठमाडाैँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडाैँमा डेरा खाेजिरहेकाे बताएका छन्। अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत् डेरा खाेजेकाे बताएका हुन्। उनले आज पनि डेरा खाेज्न हिँडेकाे उल्लेख गरेका छन्। अध्यक्ष राउतले काठमाडाैँ भएका बेलामा एकान्त, डाँडाकाँडातिर बसाैँबसाैँ लाग्ने पनि जनाएका छन्। प्रचण्डलाई प्रधानमन्त्रीकाे रूपमा समर्थन गर्ने सात दलीय गठबन्धनमा उनकाे नेतृत्वकाे पार्टी जनमत पनि रहेकाे छ। […]

म मन्त्री बन्ने–नबन्ने पार्टीले निर्णय गर्छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारमा जाने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै उनले आफू मन्त्री बन्ने–नबन्ने विषय पार्टीले टुंग्याउने बताए। यद्यपि, प्रदेशमा...

शपथलगत्तै ‘एक्सन’मा सिके राउत, पाँच मन्त्रालयलाई पत्र काटेर पाँच बुँदे माग

सिरहा प्रतिनिधिसभा सदस्यको सपथ लिएसँगै जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले विभिन्न क्षेत्रलाई पत्र काटेर पाँच बुँदे माग अगाडि सारेका छन्। सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित डा. राउतले पाँच...

सरकारमा जान हामी खुला छौँ  : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जाने आफू खुला रहेको बताएका छन्।  उनले अहिले पार्टीसँग छलफल भइरहेको र आफ्ना केही माग पूरा हुने सर्तमा सरकारमा जान आफू जुनसुकै दलसँग खुला भएको...

जनमतलाई मतदान गरौँ, विकास गरेर देखाउछौँ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन्।...