जीतपुर-सिमरा उपमहानगर भ्रष्टाचार र कमिसनले थिलोथिलो
बाराको जितपुर–सिमारा उपमहानगरपालिका भ्रष्टाचार र कमिसनले थिलोथिलो भएको छ । कमजोर नेतृत्वकै कारण गतिहीन बन्दै गएको बाराको जितपुर–सिमरा उपमहानगर यतिबेला दरिद्र अवस्थामा पुगेको छ ।
रुपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अभियान थालेको छ । पहिलो चरणमा विभिन्न सरकारी निकाय र सेवा प्रवाह गर्ने संस्थाहरुमा सुशासन कायम गर्नका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको एमालेले दोस्रो चरणमा बुटवलमा रहेका ३०० संघसंस्थालाई लक्षित गर्दै प्रशिक्षण दिएको हो । संघसस्थामा नेतृत्व गर्ने नेता कार्यकर्तालाई पार्टी र […]
काठमाडौं – बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर पदमा कांग्रेसले मेघा शाहीलाई उम्मेदवार बनाएको छ । उपमेयरको दौडमा रहेकी विद्यार्थी नेत्री शाहीले आफ्नो अजेन्डामा सुशासनलाई बढी जोड दिएकी छिन् । भ्रष्टाचार मुक्त उपमहानगरपालिका भन्ने नारासहित उनी चुनावी प्रचारप्रसार गरिरहेकी छिन् ।
गत कार्यकालमा निर्वाच...
काठमाडौं – बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर पदमा कांग्रेसले मेघा शाहीलाई उम्मेदवार बनाएको छ । उपमेयरको दौडमा रहेकी विद्यार्थी नेत्री शाहीले आफ्नो अजेन्डामा सुशासनलाई बढी जोड दिएकी छिन् । भ्रष्टाचार मुक्त उपमहानगरपालिका भन्ने नारासहित उनी चुनावी प्रचारप्रसार गरिरहेकी छिन् ।
गत कार्यकालमा निर्वाच...
धनगढी– सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढी उपमहानगरपालिकाका लागि संयुक्त गठबन्धनका उम्मेदवारले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। सोमबार एक कार्यक्रमका बीच धनगढीस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले पार्टीका जिल्ला स्तरका प्रमुख नेताहरुको उपस्थितिमा प्रतिवद्धता सार्वजनिक गरेका हुन्। भ्रष्टाचार नगर्ने संकल्पसहित विभिन्न विकास निर्माणका कार्यलाई गठबन्धनले प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ। प्रतिवद्धता […]
रुपन्देही । बुटवल उपमहानगरपालिकाको उपमेयरमा २६ वर्षीया युवतीको उम्मेदवारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट भगवती पाण्डेले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । बुटवल(११ की स्थानीय पाण्डेय राप्रपाको क्षेत्रीय कोषाध्यक्ष हुन् भने नेपाल ट्रेड युनियन महासंघको जिल्ला अध्यक्ष हुन् । बुटवलको पुलचोकमा अवस्थित दुर्गा मन्दिरमा पुगेर उनले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने प्रण गर्दै उपमेयरमा […]
बारा– अख्तियार अनुसन्धान आयोग हेटौंडाले बाराको कलैयामा सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी उजुरीको तथ्यांकमा मधेस प्रदेशमै बाराको जितपुर–सिमरा र कलैया दुई उपमहानगर पहिलो र दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक गरेको छ ।आयोगले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन अन्तरक्रियामा उक्त तथ्यांक सार्वजनिक गरेको हो । उल्लेखित तथ्यांकको आधारमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म जितपुर–सिमरा उपमहानगरको ७६ […]
बारा । बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर भ्रष्टाचारमा पहिलो र दोस्रो स्थानमा रहेका छन् । अख्तियार अनुसन्धान आयोग हेटौंडाले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन अन्तर्क्रियामा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि उजुरीको तथ्यांकमा मधेश प्रदेशमै बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर पहिलो र दोस्रो स्थानमा रहेका हुन् । उल्लेखित तथ्यांकको आधारमा चालु […]
बारा : प्रदेश २, सामाजिक विकास मन्त्रालय र जितपुरसिमरा उपमहानगरको साझेदारीमा सञ्चालनमा भएको व्यवसायिक तथा सीप विकास तालिम कार्यक्रममा ठूलो आर्थिक अनियमिता भएको पाइएको छ। प्रदेश २ सामाजिक विकास मन्त्रालयको १ करोड २१ लाख र जितपुरसिमराको ३१ लाख गरी १ करोड ५२ लाख बजेटको कार्यक्रम कागजी रुपमा सम्पन्न गरेर भुक्तानी लिने तयारी गरेपछि हिनामिना भएको पत्ता लागेको हो। वैशाख दोस्रो साता जितपुरसिमराको २४ वटै वडामा उद्घाटन भएर लकडाउनका कारण बन्द भएको तालिम लकडाउनकै बीच केही दिन सञ्चालन गरे