बारा– अख्तियार अनुसन्धान आयोग हेटौंडाले बाराको कलैयामा सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी उजुरीको तथ्यांकमा मधेस प्रदेशमै बाराको जितपुर–सिमरा र कलैया दुई उपमहानगर पहिलो र दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक गरेको छ ।आयोगले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन अन्तरक्रियामा उक्त तथ्यांक सार्वजनिक गरेको हो । उल्लेखित तथ्यांकको आधारमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म जितपुर–सिमरा उपमहानगरको ७६ […]