काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराकोजीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलगायत दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जीतपुरसिमरा उपमहानगर-१६ मा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन् गर्ने क्रममा उनीहरुले ठूलो रकम हिनामिना गरेको पुष्टि भएको जनाउँ...