एमाले बुटवलले थाल्यो भ्रष्टाचारविरोधी अभियान

रुपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अभियान थालेको छ । पहिलो चरणमा विभिन्न सरकारी निकाय र सेवा प्रवाह गर्ने संस्थाहरुमा सुशासन कायम गर्नका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको एमालेले दोस्रो चरणमा बुटवलमा रहेका ३०० संघसंस्थालाई लक्षित गर्दै प्रशिक्षण दिएको हो । संघसस्थामा नेतृत्व गर्ने नेता कार्यकर्तालाई पार्टी र […]

सम्बन्धित सामग्री

एमालेमा हुन थाल्यो छलफल, के यो ओली सच्चिने संकेत हो ?

४ मंसिर २०७९ को आमचुनावमा पार्टीले ब्यहोरेको धक्का र फागुनपछि केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिँदाको निराशालाई चिर्न एमाले निरन्तर अभियानमा जुटेको छ ।

अनेरास्ववियुले थाल्यो ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’ (फोटोफिचर)

काठमाडौं, २० असार । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचारमा भएको खर्चको रकम जम्मा गर्न सहयोग संकलन थालेको छ । अनेरास्ववियुले व्यंग्यतात्मक रुपमा उक्त सहयोग संकलन अभियान थालेको हो । हिजोमात्रै राष्ट्रपतिको उपचारमा भएको खर्चको लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग ५५ लाख रुपैयाँ रकम विनियोजन गर्न पत्राचार गरेको थियो । उक्त […]

एमालेले थाल्यो कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमाले केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको छ। एमाले जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू पहिलो चरणमा स्कूलमा सहभागी गराएको हो। उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन्। जनसंगठनबाट शुरू गरिएको प्रशिक्षण  तीन दिने प्रमुख ज्ञवालीले बताए। भदौ भरमा सात आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उनको

गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

काठमाडौं । एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेकोभन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास भएको बताएका हुन् । संविधानको धारा २६९ अनुसार समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुन […] The post गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो’

काठमाडौँ- एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेकोभन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास भएको बताएका हुन् । संविधानको धारा २६९ अनुसार समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुन निर्वाचन […]

उम्मेदवार छान्न अन्तर्वार्ता लिन थाल्यो एमाले ललितपुर

नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ ।अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो । क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलको संयोजकत्वमा कार्यदल छ । सदस्यमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् ।एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका

एमाले आजदेखि थाल्यो १७ दिने कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमालेले आजदेखि स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।प्रदेश १ मा आजदेखि सुरु भएको प्रशिक्षण फागुन १७ मा सुदूरपश्चिम प्रदेशको प्रशिक्षणसँगै समापन हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले गत यो कार्यक्रमको भर्चुअल उद्घाटन गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक कामका बारेमा जानकारी गराइने छ।यसैगरी स्थानीय तहक

एमालेको कार्यदलले काम थाल्यो

नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गरेको छ । मंगलबार बसेको कार्यदलको पहिलो बैठकले पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको […]

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र जगाउन काम थाल्यो

काठमाडौं : विवादको भुमरीबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको नाम नै नरहेपछि निर्वाचन आयोगले आजदेखि साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जगाउन काम थाल्ने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाका नाममा जुटेको सत्ताधारी दल अनौपचारिक विभाजन भएको थियो।सर्वोच्च अदालतले ओलीको निर्णय बदर गरिदिएपछि राजनीतिक संकट झनै चुलिएको छ। यसैबीच, सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा दर्ता भएकाले उनैको हुने फैसला सु