धनगढी उपमहानगरमा गठबन्धनका उम्मेदवारले सार्वजनिक गरे प्रतिवद्धता पत्र

धनगढी– सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढी उपमहानगरपालिकाका लागि संयुक्त गठबन्धनका उम्मेदवारले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। सोमबार एक कार्यक्रमका बीच धनगढीस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले पार्टीका जिल्ला स्तरका प्रमुख नेताहरुको उपस्थितिमा प्रतिवद्धता सार्वजनिक गरेका हुन्। भ्रष्टाचार नगर्ने संकल्पसहित विभिन्न विकास निर्माणका कार्यलाई गठबन्धनले प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ। प्रतिवद्धता […]

सम्बन्धित सामग्री

कञ्चनपुर १ मा एमालेका तामाङ विजयी

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र० की बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन् । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा […]

बिना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तारा लामा विजयी

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा […]

कञ्चनपुरबाट प्रदेशसभामा कांग्रेसका थापा र माओवादीका भाट निर्वाचित

७ मंसिर, धनगढी । कञ्चनपुर क्षेत्र -२ को प्रदेशसभाका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा-१ मा माओवादी केन्द्रका ओमबिक्रम भाट (सरल) र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बहादुरसिंह थापा विजयी भएका हुन् । प्रदेशसभा-१ मा भाट प्रतिद्धन्द्धी नेकपा एमालेका वचनबहादुर सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।उनले १० हजार ९२५ मत […]

अछाम क्षेत्र नम्बर २ मा कांग्रेसका शाह विजयी

धनगढी – अछामको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार पुष्प शाह विजयी भएका छन्। नेपाली कांग्रेस अछाम जिल्ला सभापति समेत रहेका शाह २३ हजार ५४ मतका ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सासंद यज्ञ बोगटीले १६ हजार ३५ मत प्राप्त गरेका छन्।

कैलाली-४ : वीरबहादुर बलायरको अग्रता कायमै

धनगढी : कैलाली क्षेत्र नम्बर ४ को मतगणना जारी छ।पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट र गठबन्धनका उम्मेदवार कांग्रेस प्रदेश सभापति समेत रहेका वीरबहादुर बलायरबीचको मतान्तर ३७ छ।अहिलेसम्म बलायरले २३४० मत पाएका छन् भने भट्टले २३०३ मत पाएका छन्।

कैलाली–४ मा ७०३ मतसहित बलायरको अग्रता

धनगढी : कैलाली क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली कांग्रेस) वीरबहादुर बलायर ७०३ मतसहित अग्र स्थानमा छन्। अहिलेसम्मको गणनामा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६०५ मत पाएका छन्।

कैलालीको गौरीगंगामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकामा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन्। शुक्रवार सम्पन्न मतगणना अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय […]

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

कैलाली । धनगढी उपमहानगरपालिकाको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको छ । मतगणना वडा नम्बर १ बाट सुरु गरिएकोमा पहिलो एक सय मत गन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गर्नुभएको छ । उहाँले ५५ मत पाउँदा गठबन्धनका उम्मेदवार नृपवहादुर ओडले २२ मत प्राप्त गर्नुभएको छ । एमालेका रणवहादुर चन्दले २ मत प्राप्त गर्नुभएको छ […]

सुदूरपश्चिममा पनि एमालेले पायो सत्ता गठबन्धनका सांसदको मत

१२ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाका तीन वटा रिक्त सिटमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ काँग्रेस कैलालीका नारायणदत्त मिश्र प्रदेशसभातर्फ १८७२ र स्थानीय तहतर्फ १८७२ गरेर ३७४४ मतभारसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले प्रदेशसभातर्फ ६२४ र स्थानीय तहतर्फ १२४२ गरेर १८६६ […]