मतदाता परिचयपत्र हराएको भए २० गतेभित्र निवेदन दिनुस्ः निर्वाचन आयोग

काठमाडौँ– मतदाता परिचयपत्र हराकाहरूलाई निर्वाचन आयोगले पुनः परिचय पत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार सूचना जारी गरी यसअघि पाएको मतदाता परिचय हराएको वा नाशिएको अवस्थामा परिचयपत्र प्रदान गर्ने जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदातालाई निवेदन […]

सम्बन्धित सामग्री

जुम्लामा मतदाता नामावली अद्यावधिकसम्बन्धी अन्तरक्रिया

जुम्ला – जुम्लामा मतदाता नामावली अद्यावधिकसम्बन्धी अन्तरक्रिया भएको छ।  जिल्ला निर्वाचन कार्यालय जुम्लाले जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायबीच मतदाता नामावली अद्यावधिक अन्तरक्रिया गरेको हो। निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका मतदाता  परिचयपत्र कार्ड फागुन २० गते भित्र लिने व्यवस्थाका बारेमा समेत जानकारी गराइएको छ। सम्बन्धित  व्यक्तिले  निवेदन र […]