मतदाता शिक्षा कार्यक्रम आज पनि जारी रहने

काठमाडौं । निर्वाचन आयोगले सबै मतदान स्थलबाट आज बिहीबार पनि मतदाता परिचय पत्र वितरण गर्नेछ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीले बुधबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेका हुन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको […]

सम्बन्धित सामग्री

आयोगले आज पनि मतदाता शिक्षा दिँदै

काठमाडौं । निर्वाचन आयोगले आज पनि मतदाता शिक्षा दिने भएको छ । हिजोबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम आज पनि जारी रहने भएको हो ।  निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छन् ।  निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै...