हराएको मतदाता परिचयपत्रको सिफारिसमा शुल्क नलिन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचय पत्र बनाउनका लागि सिफारिस दिँदा शुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ ।