लमजुङमा पशुपालन क्षेत्रमा आठवटा वित्तीय संस्थाको १२ करोडभन्दा बढी रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा रहेका आठवटा वित्तीय संस्थाले छुट्टाछुट्टै ऋण प्रवाह गरेका हुन् ।कार्यालयको तथ्यांकअनुसार सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका ९९ कृषकलाई १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रवाह […]