गायक योगेश्वर अमात्यको जग्गामा नक्कली धनी,जग्गा ऋणमा राखेर करोडौं ऋण प्रवाह

कृष्णउदास खनाल, वीरगन्ज । पप गायक योगेश्वर अमात्यको बारा जिल्लामा रहेको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ । अमात्यको बाराको बिश्रामपुरमा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको पर्सा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो मा अनुसन्धानका […]