पशुपालनमा आठ बैंकको १२ करोड बढी ऋण प्रवाह

लमजुङमा पशुपालन क्षेत्रमा आठवटा वित्तीय संस्थाको १२ करोडभन्दा बढी रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा रहेका आठवटा वित्तीय संस्थाले छुट्टाछुट्टै ऋण प्रवाह गरेका हुन् । कार्यालयको तथ्यांकअनुसार सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका ९९ कृषकलाई १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण […]

सम्बन्धित सामग्री

फर्जी कागजात पेस गरी पौने ३ करोड ऋण प्रवाह भएको घटनामा एक जना पक्राउ

सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकको शाखाबाट फर्जी कागजातका आधारमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बैंकको व्याजले व्यवसाय धान्न समस्या

काठमाडौँ,१३ असोज । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने […]

‘बैंकिङ क्षेत्र कोल्याप्स हुुने खतरा देखिरहेको छु’

अहिलेको केही चलन हेर्ने हो भने यो एक वर्षमा ऋणको प्रवाह बढि भएको छ । साउनदेखि यता हेर्दा करिब पाँच सय अर्ब ऋण गएको छ । त्यसमध्ये एक सय पच्चीस अर्ब ‘रिफाइनान्सिङ फेस’ ऋण पनि तीन खर्ब ७५ अर्ब गएको छ । भर्खरै नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा करिब ५३ खर्ब ‘एसएलफ’ अन्तर्गत ऋण प्रवाह […]

निक्षेप संकलन ५ अर्ब घट्यो, ऋण प्रवाह बढ्यो

माघ २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेपनि कर्जा प्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ २३ गतेको तुलनामा २४ गते बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ५ अर्ब रुपैयाँ घटेको छ । तर, कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैेयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिमा वाणिज्य बैंकहरुको १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको छ ।  माघ २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४६ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र ४३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यी बैंकहरुबाट ४१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने ५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा ५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।  निक्षेप संकलन घटेसँगै कर्जा प्रवाह बढ्दा सीडी रेसियो पनि शून्य दशमलव ११ विन्दुले बढेको छ । माघ २३ गते ९ं० दशमलव २७ प्रतिशत भएको सीडी रेसियो २४ गते बढेर ९० दशमलव ३८ प्रतिशत कायम भएको छ ।

घट्दो निक्षेप र राष्ट्र बैंकको पुनर्कर्जा

बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक क्रियाकलापमा दोहोरो भूमिका निर्वाह गरेका हुन्छन् । आमनागरिकका हातमा छरिएर रहेको मुद्रा संकलन गरी कुनै उद्योगी, व्यवसायीलाई ऋणको रूपमा लगानी गर्छन् । निक्षेप संकलनमा दिएको ब्याज र ऋण प्रवाह गर्दाको ब्याजको अन्तर नै बैंक तथा वित्तीय संस्थाहरूको आय हो । लगानी मागको तुलनामा लगानी पूर्ति हुन नसक्नु निक्षेपमा आएको कमी […]

कुमारी बैंक प्रकरणमा सीआईबी अनुसन्धान कर्मचारीतिर सोझियो

२ मंसिर, काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको घटनामा प्रहरी अनुसन्धान बैंकका कर्मचारीतिर मोडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी लिखत सम्बन्धी कसूरलाई बैंकिङ कसूरमा परिणत गरेर ऋाण प्रवाह गर्ने बैंकको कर्मचारीतिर अनुसन्धान केन्द्रित गरेको हो । सरकारी लिखत कीर्तेमा प्रहरीले बढीमा २५ […]

गायक योगेश्वर अमात्यको जग्गामा नक्कली धनी,जग्गा ऋणमा राखेर करोडौं ऋण प्रवाह

कृष्णउदास खनाल, वीरगन्ज । पप गायक योगेश्वर अमात्यको बारा जिल्लामा रहेको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ । अमात्यको बाराको बिश्रामपुरमा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको पर्सा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो मा अनुसन्धानका […]

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण लिएको भेटियो

२३ कात्तिक, काठमाडौं । गायक यागेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ । अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो । यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा अनुसन्धानका लागि जाहेरी दिएका […]

पशुपालनमा आठ बैंकको १२ करोड बढी ऋण प्रवाह

लमजुङमा पशुपालन क्षेत्रमा आठवटा वित्तीय संस्थाको १२ करोडभन्दा बढी रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा रहेका आठवटा वित्तीय संस्थाले छुट्टाछुट्टै ऋण प्रवाह गरेका हुन् ।कार्यालयको तथ्यांकअनुसार सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका ९९ कृषकलाई १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रवाह […]