तमु ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै […]

सम्बन्धित सामग्री

तमु ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, पुस १५ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा […]

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक […]

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए बकर ईदको शुभकामना

काठमाडौं । मुस्लिम समुदायहरुको महान् चाड बकर इद आज आइतबार परेको छ । बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिनु भएको छ । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद […]

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणका लागि गरिएका राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको, पानीका मूलहरू सुक्दै गईरहेकाे र नदी तथा […]

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले १५ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिंदै यस्ताे बताउनुभएकाे हाे । यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने […]

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

न्युज अफ नेपाल, काठमाडौं । आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते । यस दिनलाई नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छन् । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश व्यक्त गरेका छन् ।राष्ट्रपति भण्डारीले नयाँ वर्षको सुरुआत […]

विश्व पानी दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनका लागि काम गर्न आग्रह गर्नुभएको छ । आज (मंगलबार) उहाँले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको पारिस्थितिक प्रणालीलाई दिगो राख्दा नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायू परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुग्ने शुभकामना […]

आज प्रजातन्त्र दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं :  ६९ औँ प्रजातन्त्र दिवस, २००७ साल फागुन ७। १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन लागि रहेको छ। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधान...