विश्व पानी दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनका लागि काम गर्न आग्रह गर्नुभएको छ । आज (मंगलबार) उहाँले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको पारिस्थितिक प्रणालीलाई दिगो राख्दा नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायू परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुग्ने शुभकामना […]