ग्याल्बो ल्होछारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदायले मनाउँने महान पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी-बहिनी तथा दाजु-भाइमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ । उहाँले आज बिहिबार शुभकामना सन्देशमा विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको समेत बताउँनुभएको हो । यसले राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन सहयोग गरिरहेको उहाँको तर्क […]