काठमाडौं, पुस १५ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा […]