राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए बकर ईदको शुभकामना

काठमाडौं । मुस्लिम समुदायहरुको महान् चाड बकर इद आज आइतबार परेको छ । बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिनु भएको छ । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद […]