राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

न्युज अफ नेपाल, काठमाडौं । आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते । यस दिनलाई नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छन् । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश व्यक्त गरेका छन् ।राष्ट्रपति भण्डारीले नयाँ वर्षको सुरुआत […]

सम्बन्धित सामग्री

अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्छ : ओली

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरतामा गएको बताएका छन् । अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने अवस्था बन्ने उनले सुनाए । उपराष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार एमालेले आफ्ना सांसदहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा ओलीले चुनावी परिणामसँगै आफूहरुले देश अस्थिरतामा गएको निष्कर्ष निकालेको बताए । अहिले प्रधानमन्त्रीमा सरकार विस्तार गर्दाको असन्तुष्टिले […]

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार : उपसभापति खड्का

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको चरण प्रारम्भ हुने बताएका छन् । गृहजिल्ला सुर्खेत पुगेका खड्काले बुधबार पत्रकारसँग कुराकानी गर्दै फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ […]

तमु ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, पुस १५ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा […]

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बुझे निर्वाचन प्रतिवेदन

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवालाई यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरे । प्रतिनिधिसभाको […]

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए बकर ईदको शुभकामना

काठमाडौं । मुस्लिम समुदायहरुको महान् चाड बकर इद आज आइतबार परेको छ । बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिनु भएको छ । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद […]

महाशिवरात्रि पर्वको अवसरमा उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वको अवसरमा आज मंगलबार शुभकामना दिँदै सबै नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास समेत प्रकट गर्नुभएको छ । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ । उहाँले नेपाली जनताको शान्ति, […]

प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको […]

प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना

प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख नै सरकारविरूद्ध लागेको आरोप लगाएका छन्।