जन्मदिन मनाउँदा नर्वेकी प्रधानमन्त्रीलाई जरिवाना

कोरोनाका कारण नर्वे सरकारले १० जनाभन्दा बढी नजुट्न आदेश जारी गरेको थियो । त्यहीबीच प्रधानमन्त्री एर्ना सोलबर्गले १३ जना आफन्तबीच आफ्नो जन्मदिन मनाइन् । त्यो पनि राजधानीबाहिर रिसोर्टमा गएर । जब सार्वजनिक टिभी एनआरकेले त्यसबारे समाचार दियो, फेब्रुअरी अन्तिम साताको उक्त घटनामाथि  प्रहरीले निर्धक्क अनुसन्धान गर्यो । शुक्रबार अबेला प्रतिवेदन आयो–प्रधानमन्त्रीले गल्ती गरेकै हुन् । र, जरिवाना तोकियो–२० हजार क्रोनर (करिब २ लाख ८१ हजार रुपैयाँ) । प्रधानमन्त्री सोलबर्गले यसलाई लिएर माफी मागेको खबर एजेन्सीलाई उदृद्ध गर्दै अन्...

सम्बन्धित सामग्री

श्रीमतीको जन्मदिन बिर्सनेलाई जेल

एजेन्सी, २६ असार । हरेक देशका आ–आफ्नै नियम  हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै हाई हिल लगाएर खेलौना बन्दुक चलाउनेसम्मको अनौठो नियम बनाइएको छ । सिंगापुरमा श्रीमतीको जन्मदिन बिर्सनु गैरकानुनी छ। त्यसो गरे जेल र […]

नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्रीलाई २० हजार जरिवाना

नर्वे । जन्मदिन मनाउँदा नियम उल्लंघन भएको भन्दै नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगलाई २० हजार क्रोनर (करिब दुई लाख ८० हजार नेपाली रुपैयाँ) जरिवाना हुने भएको छ । प्रधानमन्त्री सोल्वेगले गत फेब्रुअरी २५ का दिन आफनो ६०औं …

बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना

महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।