५ असोज, काठमाडौं । अपहरण मुद्दामा कैद सजाय भोगिरहेका प्रह्लाद महतले सजायबाट माफी पाएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय २२ जना कैदीबन्दीलाई सजाय माफी मिनाहा पाउँदा महतले पनि पाएका हुन् । सरकारको निर्णयपछि महत जिल्ला कारागार, रामेछापबाट थुनामुक्त भएका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए । अपरहरण मुद्दामा कैद […]