रेशम चौधरीलाई आममाफी दिएर सरकारले दण्डहीनतालाई प्रश्रय दियो: कुन्दन अर्याल

काठमाडौँ- इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन्। क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अफ्ठ्यारो बनाउने उनले बताए। अध्यक्ष अर्यालले रेशम चौधरीलाई आम माफी दिनु भनेको देशमा कानुनको उल्लंघन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन भन्ने […]

सम्बन्धित सामग्री

रेशम चौधरीलाई दिएको आममाफी सर्वोच्चले बदर नगरेसम्म पार्टी अध्यक्ष बन्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न नपाउने निर्णय गरे पनि सर्वोच्चको यसअघिको नजिरले भने उनलाई पार्टी अध्यक्ष बन्न रोक्न नसक्ने देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई दिएको आममाफी सर्वोच्च अदालतबाट बदर नभएसम्म उनलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न रोक्न नमिल्ने कानुन व्यवसायीको तर्क छ । गत २४ फागुनमा […] The post रेशम चौधरीलाई दिएको आममाफी सर्वोच्चले बदर नगरेसम्म पार्टी अध्यक्ष बन्न सक्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेशम चौधरीलाई कैद माफीविरुद्धको दोस्रो रिटको सुनुवाइ आज

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा बिहीबार अन्तिम सुनुवाइ हुँदैछ। चौधरीको कैद माफीविरुद्ध दायर भएको दोस्रो रिट निवेदनमा सुनुवाइका लागि आजलाई पेसी तोकिएको हो। गत जेठमा कैदमुक्त भएका चौधरीविरुद्ध टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहराकी श्रीमती शारदा कडायत बोहराले गत कात्तिक २१ गते […]

जेलमुक्त रेशम चौधरीको देशदौडाहा

३ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी हिजोआज राजनीतिक भेटघाट र पार्टी कार्यक्रममा निकै व्यस्त छन् । जन्मकैद मुद्दामा पाँच वर्ष डिल्लीबजार कारागारमा बिताएका उनी १५ जेठमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएपछि सार्वजनिक कार्यक्रम र भेटघाटका लागि पूर्वदेखि पश्चिम नेपालसम्म पुगिरहेका छन् । रेशमको भेटघाट र कार्यक्रमको सूची लामो छ । ‘देशैभर […]

८४ सालको चुनाव जित्छु, देश सम्हाल्छु : रेशम चौधरी

धनगढी: नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्व सांसद रेशमलाल चौधरीले आफू २०८४ सालमा चुनाव लडेर जित्ने बताएका छन्।टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरी अस्ति गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका थिए। त्यसपछि आज (बुधबार) कैलालीको धनगढीस्थित कारागार पुगेका उनले फेरि २०८४ सालमा प्रतिनिधिसभाको चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका हुन्। २०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थि

रेशम रिहा भएपछि समर्थकहरू भन्छन्- पहिचानवादको जित भयो

काठमाडौँ- कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुसी देखिएका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरू उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आइ आफ्ना समर्थकहरूसँग भेट गरेका […]

रेशम चौधरीका समर्थक भन्छन्- भूमिपुत्रको जित भयो

कैलालीको टिकापुर काण्डमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुसी देखिएका छन्।  सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा...

मन्त्री क्वाटरमा रेशम, पुल्चोकमा रञ्जिता र छोरासँग फोटोसुट

काठमाडौं : राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएपछि रेशम चौधरी पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छ्न।  फूलमाला लगाएर उनी श्रीमती रञ्जिता श्रेष्ठ बसिरहेको मन्त्री क्वाटर पुगेका हुन्। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष समेत रहेक रञ्जिता भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री हुन्। मन्त्री क्ववाटर पुगेपछि रेशमले रञ्जिता र छोरा सँग तस्विर खिचाएका थिए। मन्त्री क्वाटरमा रेशमलाई…

रेशम चौधरी : अधिकारको आन्दोलनले जेल, सत्ता सहयात्राले आममाफी

‘हामीले त अदालतबाटै न्याय होस् भन्ने चाहेका थियौं’, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले अनलाइनखबरसँग भनिन्, ‘आज उहाँलाई कारागारबाट बाहिर ल्याउन सफल भएका छौं ।’

रेशम चौधरी तत्काल नछुट्ने, आजै रिहा हुने आकलनमा कारागारमा कार्यकर्ताको भीड

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेपछि उनी आजै छुट्ने आकलनमा पार्टीका नेता–कार्यकर्ताको डिल्लीबजार कारागारअघि भिड लागेको छ। फुलमाला र पार्टीको झन्डासहित कार्यकर्ताहरू...

रेशम चौधरीलाई आममाफी दिन कुन कानुन तोडमोड गर्‍यो सरकारले?

काठमाडौँ – प्रचलित कानुनलाई अध्यादेशमार्फत तोडमोड गर्दै सरकारले रेशम चौधरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तामाथि लागेको गम्भीर कसुर फिर्ता लिने भएको छ। कानुनले केही निश्चित प्रकृतिका अपराध गरेको अभियोग लागेका व्यक्तिलाई माफी दिन नमिल्ने व्यवस्था (ब्ल्याक लिष्ट) गरे पनि सरकारले कानुनको मर्ममाथि नै प्रहार गर्ने गरी अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाएको हो। आइतबार दिउँसो […]