सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, फरार बस चालकको खोजी

काठमाडौं, २१ कात्तिक । सल्यानको कपुरकोट गाउँपालिका खारखोलामा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । ८ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको श्रीनगर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई होलिकोप्टरबाट कोहलपुर अस्पताल लगिएको छ । ३६ जना […]

सम्बन्धित सामग्री

सल्यानमा बस दुर्घटना हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर

सल्यान । सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । एक जनाको अवस्था भने गम्भीर रहेको छ । बाग्चौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाग्चौर नगरपालिका–२ शारदा खोलानजिकै दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना […]

सल्यान बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो

सल्यान । सल्यानमा हिजो (आइतबार) भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका ८ जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको छ । सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिए । सात जना घाइतेलाई थप उपचारको […]

सल्यान बस दुर्घटना १२ को मृत्यु, २८ घाइते

सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ यात्रुको मृत्यु भएको छ । २८ यात्रु घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका दुलधाराबाट दाङको तुलसीपुरका लागि छुटेको ना.१ख २५५२ नम्बरको बस बिहान ११ बजेतिर...

सल्यान बस दुर्घटना - ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुग्याे

सल्यान – सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेकाे बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुगेकाे छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएकाे हाे ।  बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गाेविन्द थापाले जानकारी दिनुभयाे । तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिले पनि उद्धार भइरहेकोले ज्यान गुमाउनेहर...

सल्यान बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या आठ पुग्यो

सल्यान । सल्यानमा बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी छ जानको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा […]

सल्यान बस दुर्घटना अपडेट : ८ जनाको सनाखत

आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सनाखत हुनेमा सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।  त्यस्तै  मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ द

सल्यान बस दुर्घटना : १२ काे मृत्यु, तीन जनाकाे पहिचान

दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया बाह्र पुगेको छ । शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । […] The post सल्यान बस दुर्घटना : १२ काे मृत्यु, तीन जनाकाे पहिचान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सल्यान बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

सल्यान : आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। तीमध्ये दुई महिलासहित ७ जनाको सनाखत भएको छ।सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो।दुर्घटनामा ९ जनाको मृत्यु भइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना रहेको बुझि

भाइटीका सकेर फर्केकाहरु बस दुर्घटनामा, नौजनाको मृत्यु

दाङ – भाइटीका सकेर फर्किएकाहरु बस दुर्घटनामा परेका छन्। सल्यानको खारखोलामा बस दुर्घटना हुँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको सल्यान प्रहरी जनाएको छ। मृतक ९ जनामध्ये आठ जनाको शव जिल्ला अस्पताल सल्यानको शव गृहमा राखिएको छ। एक जनाको शव घटनास्थलबाट अस्पतालतर्फ लगेको प्रहरीले जनाएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले बसमा अधिकांश भाइटीका सकेर […]