भाइटीका सकेर फर्केकाहरु बस दुर्घटनामा, नौजनाको मृत्यु

दाङ – भाइटीका सकेर फर्किएकाहरु बस दुर्घटनामा परेका छन्। सल्यानको खारखोलामा बस दुर्घटना हुँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको सल्यान प्रहरी जनाएको छ। मृतक ९ जनामध्ये आठ जनाको शव जिल्ला अस्पताल सल्यानको शव गृहमा राखिएको छ। एक जनाको शव घटनास्थलबाट अस्पतालतर्फ लगेको प्रहरीले जनाएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले बसमा अधिकांश भाइटीका सकेर […]

सम्बन्धित सामग्री

सल्यान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

दाङ – सल्यानको खारखोलामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । भाइटीका कसेर फर्किँदै गरेकाहरु सवार रहेको बस दुर्घटनामा परेको हो । मृतक ११ जनामध्ये आठको शव जिल्ला अस्पताल सल्यानमा छ । मृत्यु हुनेमध्ये धेरै महिला छन् । मृतकमध्ये कम्तीमा ८ जना महिला छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले बसमा […]