सल्यान बस दुर्घटना अपडेट : ८ जनाको सनाखत

आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सनाखत हुनेमा सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।  त्यस्तै  मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ द

सम्बन्धित सामग्री

सल्यान बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो

सल्यान । सल्यानमा हिजो (आइतबार) भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका ८ जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको छ । सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिए । सात जना घाइतेलाई थप उपचारको […]

सल्यान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

दाङ – सल्यानको खारखोलामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । भाइटीका कसेर फर्किँदै गरेकाहरु सवार रहेको बस दुर्घटनामा परेको हो । मृतक ११ जनामध्ये आठको शव जिल्ला अस्पताल सल्यानमा छ । मृत्यु हुनेमध्ये धेरै महिला छन् । मृतकमध्ये कम्तीमा ८ जना महिला छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले बसमा […]