सल्यान बस दुर्घटना १२ को मृत्यु, २८ घाइते

सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ यात्रुको मृत्यु भएको छ । २८ यात्रु घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका दुलधाराबाट दाङको तुलसीपुरका लागि छुटेको ना.१ख २५५२ नम्बरको बस बिहान ११ बजेतिर...

सम्बन्धित सामग्री

सल्यानमा बस दुर्घटना, ६ जना घाइते

सल्यान : सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। राप्ती राजमार्गअन्तर्गत सल्यान शारदा नगरपालिका-६ भट्टाचौरमा दाङ तुलसीपुरबाट सल्यान दार्मा जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको बस दुर्घटना भएको हो।दुर्घटनामा सल्यान कुमाख गाउँपालिका-७ जिमालीका २५ वर्षीय सहचालक लालबहादुर शाही, बागचौर नगरपालिका-२ का १० वर्षीय सुसान्त केसी, ५५ वर्षीया सावित्रा ओली, ७८ वर्षीया झुपा केसी, दाङ बबई गाउँपालिका-७ का ३८ वर्षीय कुशल डाँगी र बाँके राप्ती सोनारी गाउँपालिका-३ की ५० वर्षीया डिला खड्का घाइते भएको जि

सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ को वर्ष ३८ को भद्रा बीर खत्री, वर्ष ७७ की चम्फा देवी शर्मा, शारदा नगरपालिका–६ को मदनकाडाका ३० वर्षीय खुमलाल केसी, सोही वडाको स्यालपानीका १९ वर्षीय प्रवेश बोहोरा, त्रिवेणी गाउँपालिका–६ लुहामका ५१ बर्षीय मायादेवी नेपाली, ४० वर्षीय टिका नेपाली घाइते भएका छन् । उनीहरू धेरै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको हो । यस्तै बसका मालिक छत्रेश्वरी गाउँपालिका–२ दहखोलाका ३७ वर्षीय च

सल्यानमा बस दुर्घटना हुँदा ११ घाइते

सल्यान : सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। छत्रेश्वरी गापा–१ दमाचौरदेखि दाङको तुलसीपुर जाँदै गरेको ना ८ ख २५३ नम्बरको बस राप्ती राजमार्गको सिद्धकुमाख गापा–१ पटारेमा मंगलबार दिउँसो दुर्घटना भएको हो।दुर्घटनामा घाइते हुनेहरूमा छत्रेश्वरी गापा–१ दमाचौरका भद्रवीर खत्री, काल्चेकी ७३ वर्षीया चम्पादेवी शर्मा, ३५ वर्षीय नारायणप्रसाद हमाल, दहखोलाका ३७ वर्षीय चिरञ्जीवी खड्का, कल्लेरीका २४ वर्षीय भूपेन्द्र चन्द, त्रिवेणी गापा–६ लुहामकी ४० वर्षीया टीका नेपाली, ५१ वर्षी

सल्यान बस दुर्घटना अपडेट : घाइते ७ मध्ये ४ जना रिफर

सल्यान : शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भएका ७ जनामध्ये ४ लाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १ जनालाई दाङ र ३ जनालाई नेपालगञ्ज रिफर गरिएको हो।सल्यान बागचौर नगरपालिका-८ कोटमौलाका ४८ वर्षीय अजमद कामीलाई दाङ्ग रिफर गरिएको छ भने वडा न ८ गैरागाउँकी ६३ वर्षीया चम्फा ढकाल, कोटमौलाका ७५ वर्षीय लिलानाथ योगी र छत्रेश्वरी गाउँपालिका-२ दहखोलाकी २२ वर्षीया अन्जना गिरी खड्कालाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी

सल्यानमा बस दुर्घटना हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर

सल्यान । सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । एक जनाको अवस्था भने गम्भीर रहेको छ । बाग्चौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाग्चौर नगरपालिका–२ शारदा खोलानजिकै दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना […]

सल्यान बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो

सल्यान । सल्यानमा हिजो (आइतबार) भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका ८ जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको छ । सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिए । सात जना घाइतेलाई थप उपचारको […]

सल्यानमा बस दुर्घटना : १५ जना घाइते

सल्यान : सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।दाङ तुल्सीपुरबाट रुकुम पश्चिम जाँदै गरेको रा १ ख १७९२ न बस कपुरकोट गाउँपालिका–३ मूलपानी नजिकै शुक्रबार दिउँसो दुर्घटना भएको हो।दुर्घटनामा सल्यान कपुरकोट गाउँपालिका–५ की २३ वर्षीया रेखा साहू, सोही ठाउँकी ३१ वर्षीया सीता बुढाथोकी, दार्मा गाउँपालिका–६ का २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका–१५ का ४९ वर्षीय ताराप्रसाद नाथ, शारदा नगरपालिका–१ का ४० वर्षीय कृष्ण गौतम घाइते भएको इलाका प्रहरी कार्या

सल्यानको कपुरकोटमा बस दुर्घटना, १५ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बस सल्यानको कपुरकोट गाउँपालिका –३ मूलपानी भन्ने स्थानमा शुक्रबार दिउँसो दुर्घटना भएको हो। दाङबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख १७९२ नम्बरको बस सडकको  भित्तामा  ठोक्किएर दुर्घटना भएको  सल्यान प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी गोविन्द थापाले रातोपाटीलाई जानकारी दिए । उद्धारका लागि प्रहरी टोली त्यहाँ पुगिसकेको उनको भना

सल्यानमा बस दुर्घटना : ६ जना घाइते

सल्यान : सल्यानमा सोमबार साँझ बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको श्रीनगरबाट छत्रेश्वरी गाउँपालिकाको लैसे जाँदै गरेको ना ७ ख १८४८ नम्बरको बस छत्रेश्वरी– ३ पेदीखोलाको कैंची मोडमा दुर्घटना भएको हो।दुर्घटनामा घाइते हुने सबै छत्रेश्वरी गाउँपालिका–४ का हुन्। २२ वर्षीया रमिता डाँगी, २८ वर्षीया तुलसा विष्ट, २६ वर्षीया तिलाकुमारी रावत, २१ वर्षीया दीपा पुन, २७ वर्षीया शर्मिला खत्री र ३५ वर्षीया सरिता खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन

यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते

राप्ती राजमार्गको तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौरमा बस दुर्घटना भएको छ । सल्यानबाट नेपालगन्ज जाँदै गरेको रा १ ख २४३९ न बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ५० जना यात्रु सवार रहेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।घाइते हुनेहरूमा सल्यान शारदा नगरपालिका २ बस्ने १९ वर्षीय अङ्कित वली, वडा न २ कै १३ वर्षीय तुलसाराज जिएम, छत्रेश्वरी गाउँपालिका २ बस्ने २० वर्षीय अर्जुन नेपाली, सोही ठाउँका वृद्धिमान पुन, दार्मा गाउँपालिका वडा न ३ का ५९ वर्षीय हस्त बुढाथोकी, छत्रेश