सल्यान बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो, घाइतेको उद्धारका लागि हेलिकोप्टर मगाइयो

सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए ।

सम्बन्धित सामग्री