सल्यान बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो

सल्यान । सल्यानमा हिजो (आइतबार) भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका ८ जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको छ । सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिए । सात जना घाइतेलाई थप उपचारको […]

सम्बन्धित सामग्री

सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

५ वैशाख, दाङ । सल्यानमा बुधबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय सल्यान, थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरले दिएको जानकारीअनुसार …

कपिलवस्तु बस दुर्घटना अपडेट: मृतक १० जनाकै सनाखत

काठमाडौं,३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे, नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र […]

कपिलवस्तु बस दुर्घटना अपडेट : ज्यान गुमाएका १० मध्ये ६ जनाको सनाखत

रूपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएका मध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा रौतहट औराही, ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, सल्यान सैनिक हल, ३ बस्ने कालिजंग गण गोरुसिगें कार्यरत अर्जुन कुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् । यस्तै […]

राप्ति बस दुर्घटना अपडेट: घाइते २३ जनाको पहिचान खुल्यो (नामसहित)

रूपन्देही । राप्ती नदीमा शुक्रबार राती खसेको बसमा १२ जना मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन्। यसैगरी काठमाडौंका ४५ वर्षीय सुवास कार्की, बाँके नेपालगञ्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ […]

सल्यान बस दुर्घटना अपडेट : मृतक दुई महिलाको पहिचान, घाइते ६ जना गम्भीर

रुपन्देही । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको बस दुर्घटनामा परेर २ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ कि सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका ६ कि अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिवार दिउसो दुर्घटना भएको […]

सल्यान बस दुर्घटना अपडेट : घाइते ७ मध्ये ४ जना रिफर

सल्यान : शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भएका ७ जनामध्ये ४ लाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १ जनालाई दाङ र ३ जनालाई नेपालगञ्ज रिफर गरिएको हो।सल्यान बागचौर नगरपालिका-८ कोटमौलाका ४८ वर्षीय अजमद कामीलाई दाङ्ग रिफर गरिएको छ भने वडा न ८ गैरागाउँकी ६३ वर्षीया चम्फा ढकाल, कोटमौलाका ७५ वर्षीय लिलानाथ योगी र छत्रेश्वरी गाउँपालिका-२ दहखोलाकी २२ वर्षीया अन्जना गिरी खड्कालाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी

सल्यान बस दुर्घटना अपडेट : १० जनाको सनाखत

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो ।मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जि

सल्यान बस दुर्घटना अपडेट : ८ जनाको सनाखत

आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सनाखत हुनेमा सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।  त्यस्तै  मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ द

सल्यान बस दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो

आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परी ८ जनाको घटना स्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले रातोपाटीलाई जानकारी दिए ।  घटना स्थलमै रहेका थापाले भने,‘ घाइतेहरुको उद्धार गरेर सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई

सल्यान बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

सल्यान : आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। तीमध्ये दुई महिलासहित ७ जनाको सनाखत भएको छ।सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो।दुर्घटनामा ९ जनाको मृत्यु भइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना रहेको बुझि