इंग्ल्याण्डले चार बलमा चार विकेट गुमाएपछि..

काठमाडौं – वेष्टइन्डिजले इङ्ल्याण्डलाई रोमान्चक खेलमा पराजित गर्दै पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ। आइतबार राति ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभर लगातार चार बलमा चार विकेट गुमाएपछि वेष्टइन्डिजले सिरिज जितेको हो । इङ्ल्याण्डलाई रोक्न वेष्टइन्डिजका जासन होल्डरले ह्याट्रिसहित पाँच विकेट लिए । होल्डरले अन्तिम ओभरमा १९.२, १९.३, १९.४ र १९.५ […]

सम्बन्धित सामग्री

साहब आलमले लिए २ बलमा २ विकेट, क्यानडा दबाबमा

६ असोज, काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् । उनले १० रन बनाएका दिलप्रित बाजवालाई एलबीडब्लू आउट गरे भने लगत्तैको बलमा हर्श थाकरलाई बोल्ड गरे । नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको […]

दीपेन्द्रको बलमा ओमानको गुम्यो छैटौं विकेट

काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएर  नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको ओमानले छैटौं विकेट गुमाएको छ । ४१. १ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप गुड ४६ रन बनाएर आउट भएका छन् । ताजा अवस्थामा ओमान ४२ ओभरको खेल चलिरहँदा ६ विकेट गुमाएर दुई सय रन […]

नेपाललाई चौथो सफलता,सन्दिपले लिए विकेट

खेलको ११ औँ ओभरको तेश्रो बलमा कप्तान सन्दिप लामिछानेले विकेट लिएका हुन्। खेलको दशौं ओभरको अन्तिम बलमा पवन सरार्फले विकेट लिए।...

६ बलमा ६ विकेट!

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका युवा स्टार विरनदीप सिंहले प्रो क्लब च्याम्पियनसिपमा पुश स्पोर्ट्स दिल्लीसँग अन्तिम ६ बलमा ६ विकेट लिएका छन् । सिद्धार्थ रंगशाला भैरहवामा विरनदीपले एक रन आउट सहित अन्तिम ६ बलमा ६ विकेट लिएका हुन् । विरनदीपले अन्तिम ओभरको पहिलो बल वाइड फ्याले । अर्को बलमा विरनदीप सिंहले मृगांग पाठकलाई ३९ रनमा […]

सोमपाल कामीले लिए लगातार दुई बलमा दुई विकेट

१२ चैत, काठमाडौं । पपुवा न्यूगिनी पीएनजीविरुद्धको दोश्रो एक दिवसीय क्रिकेटमा सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २७९ रनको लक्ष्य पछ्याएको पीएनजीका ब्याट्सम्यानलाई सोमपालले दोश्रो ओभरको दोश्रो र तेश्रो बलमा आउट गरेका हुन् । उनले ओनर टोनी उरालाई कुशल भुर्तेलको हातबाट क्याच गराए । यस्तै […]

अन्तिम ओभरमा चार विकेट

होल्डर लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको चार बलमा चार विकेट लिएका छन्।...

होल्डरको चार बलमा चार विकेट, वेस्ट इन्डिजलाई शृङ्खला

जेसन होल्डरले अन्तिम चार बलमा चार विकेट लिएपछि इंग्ल्याण्ड अन्तिम टी–२० खेलमा १७ रनले पराजित भएको छ । योसँगै वेस्ट इन्डिजले ५ पाँच खेलको टी–२० शृङ्खलामा ३–२ ले कब्जा जमाउन सफल भएको छ । अन्तिम ओभरमा जीतका लागि २० रन आवश्यक भएकोमा होल्डरले साम बिलिङ्गस, क्रिस जोर्डन र अदिल रसिदलाई क्याच आउट गरेका थिए भने सकिब महमुदलाई बोल्ड आउट गरेका थिए ।निर्णायक खेलमा टस जितेर वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । कप्तान केरन पो

टी–२० विश्वकप : क्याम्फरले लिए चार बलमा चार विकेट

कर्टिस क्याम्फरले चार बलमा चार विकेट लिएपछि टी–२० विश्वकपको क्वालिफायरमा आयरल्याण्डले नेदरल्याण्डलाई सात विकेटले पराजित गरेको छ । ५१ रनमा २ विकेटको क्षतिमा रहेको नेदरल्याण्डलाई तीव्र गतिका बलरले घातक बलिङ गर्दै १० औँ ओभरमा ५१ रनमा ६ विकेटको स्थितिमा पुर्‍याएका थिए । अबुधाबी भएको खेलमा नेदरल्याण्ड १०६ रनमा सीमित बनेको थियो । क्याम्फर टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ बलमा चार विकेट लिने मात्र तेस्रो खेलाडी हुन् । त्यसपछि ब्याटिङमा उनले नै विजयी रन हिर्काउँदै टोलीलाई ४.५ ओभरअ

आयरल्यान्डका कर्टिसले रचे इतिहास : ४ बलमा ४ विकेट

टी–२० विश्वकपको तेस्रो क्वालिफायरमा आयरल्यान्डका तीव्र गतिका बलर कर्टिस कमफेरले ४ बलमा ४ विकेट लिँदै ऐतिहासिक प्रदर्शन गरेका छन्। उनले नेदरल्यान्ड्सविरुद्ध सोमबार भएको खेलमा ठूलो सफलता हासिल गरेका हुन्।सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा उनले नवौं ओभरको दोस्रो बलमा कोलिन एकरमानलाई क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए।त्यसपछि लगातार विकेट लिने क्रममा लिंदारायन टेन डोसच्याटलाई पनि त्यही ओभरको तेस्रो बलमा एलबिडब्लू गराए।त्यसपछिको बलमा उनले स्कट एडवार्ड पनि एलबिडब्लूको सिकार बना

टि२० विश्वकप : कर्टिसले लिए चार बलमा लगातार चार विकेट

एजेन्सी – आयरल्यान्डका तीव्र गतिका युवा बलिङ अलराउन्डर कर्टिस क्याम्फरले आइसिसी टि२० विश्वकप समूह ए को पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध चार बलमा लगातार चार विकेट लिएका छन् । कर्टिसको लगातार चार विकेटसँगै नेदरल्यान्ड्सले आयरल्यान्डलाई १ सय ७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ […]