आयरल्यान्डका कर्टिसले रचे इतिहास : ४ बलमा ४ विकेट

टी–२० विश्वकपको तेस्रो क्वालिफायरमा आयरल्यान्डका तीव्र गतिका बलर कर्टिस कमफेरले ४ बलमा ४ विकेट लिँदै ऐतिहासिक प्रदर्शन गरेका छन्। उनले नेदरल्यान्ड्सविरुद्ध सोमबार भएको खेलमा ठूलो सफलता हासिल गरेका हुन्।सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा उनले नवौं ओभरको दोस्रो बलमा कोलिन एकरमानलाई क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए।त्यसपछि लगातार विकेट लिने क्रममा लिंदारायन टेन डोसच्याटलाई पनि त्यही ओभरको तेस्रो बलमा एलबिडब्लू गराए।त्यसपछिको बलमा उनले स्कट एडवार्ड पनि एलबिडब्लूको सिकार बना

सम्बन्धित सामग्री

जनता–सेना सम्बन्धको इतिहास

नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।...

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरुको सङ्ख्या बढी छ । बढो मुस्किलले घस्रदै यात्रा गरिरहेका त्रिविको केन्द्रीय विभागमध्ये इतिहास विभाग पनि एक हो । कुनै समय समय इतिहास एक लोकप्रिय विषय थियो । त्रिविले प्रमाणपत्र तह हटाएसँगै …

नयाँ पिँढीलाई पुरानो इतिहास

अग्रजबाट यसरी आफ्नो जीवनको उत्तरार्द्धमा अनुभव सँगालेर पस्किँदा नयाँ पिँढीलाई पुरानो इतिहास, विगतका तौरतरिका र शासन पद्धतिबारे जान्ने–बुझ्ने र सिक्ने अवसर प्राप्त हुने  भएकाले यो ज्ञान हस्तान्तरणका लागि लेखकलाई हृदयदेखि नै नमन...

इतिहास रचे जोकोभिकले

सर्वियाली नोभाक जोकोभिकले पुरुष ग्रान्डस्लाममा नयाँ इतिहास रचेका छन् । पेरिसमा आइतबार राति फ्रेन्च ओपन जितेसँगै जोकोभिक पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै...

इतिहास दोहोर्‍याउने होइन, तोड्ने लक्ष्य

३० भदौ, काठमाडौं । इतिहास जित्नेको लेखिन्छ । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्‍याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा […]

बाबुराम आचार्यको जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

काठमाडौं : इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उ

बाबुराम आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग

इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।...

राष्ट्रपतिद्वारा इतिहास र वातावरण विज्ञ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास, पुरातत्व र वातावरण विज्ञ नियुक्त गरेकी छन्।  राष्ट्रपति भण्डारीले सोमबार डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व  क्षेत्र र डा. कृष्णप्रसाद ओलीलाई वातावरण विज्ञ पदमा नियुक्त गरेकी...

झुट्टा इतिहास

ताजमहलको निर्माणमा जुटेका मेरा हात काटिए ती हत्केलाका कंकाल कुन म्यूजियममा छ्न ? इतिहास बोल्दैन श्रमिकको निम्ति इतिहास लाटो छ !...

साफमा इतिहास कोर्न लक्ष्य छः अल्मुताईरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा इतिहास कोर्ने दावी गरेका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोर्न लक्ष्य रहेको स्पष्ट पारे ।...