होल्डरको चार बलमा चार विकेट, वेस्ट इन्डिजलाई शृङ्खला

जेसन होल्डरले अन्तिम चार बलमा चार विकेट लिएपछि इंग्ल्याण्ड अन्तिम टी–२० खेलमा १७ रनले पराजित भएको छ । योसँगै वेस्ट इन्डिजले ५ पाँच खेलको टी–२० शृङ्खलामा ३–२ ले कब्जा जमाउन सफल भएको छ । अन्तिम ओभरमा जीतका लागि २० रन आवश्यक भएकोमा होल्डरले साम बिलिङ्गस, क्रिस जोर्डन र अदिल रसिदलाई क्याच आउट गरेका थिए भने सकिब महमुदलाई बोल्ड आउट गरेका थिए ।निर्णायक खेलमा टस जितेर वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । कप्तान केरन पो

सम्बन्धित सामग्री

वेस्ट इन्डिज ‘ए’ को उत्कृष्ट सुरुआत

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले पहिलो पावर प्लेमा १ विकेट गुमाएर ७१ रन जोडेको छ । वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सले २१ बलमा ३९ रन बनाएर खेलिरहेका छन् । एलिक अथान्ज […]

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।

वेस्ट इन्डिज ‘ए’ का कप्तान कुशलको बलमा आउट

नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेनलाई आउट गरेका छन्।

नेपालले जीवनदान दिएपछि वेस्ट इन्डिज खेलमा फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज नेपालविरुद्ध खेलमा फर्किएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको छ । वेस्टइन्डिजका कप्तान शाई होप ९० बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट छन् । […] The post नेपालले जीवनदान दिएपछि वेस्ट इन्डिज खेलमा फर्कियो first appeared on Hamro Khelkud.

स्कटल्यान्डसँग हार्यो वेस्ट इन्डिज

आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराउँदै सुखद सुरुवात गरेको छ । स्कटल्यान्डले सोमबार भएको खेलमा वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो । स्कटल्यान्डले दिएको १६० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११८ रन बनायो । जेसन होल्डरले सर्वाधिक ३८ रन बनाए । त्यस्तै केले मेरसले २० रन बनाउँदा बर्नान्डो किङ १७ तथा इभन लुइसले १४ रन जोडे । स्कटल्यान्डका लागि मार्क वटले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ब्र

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

काठमाण्डाै - भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङ गरेको भारत वेस्ट इन्डिजका ओबेद म्याककोयले ६ विकेट लिएपछि १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो । म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए । जेसन होल्डरले २ विकेट लिए । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर २ बलमा ५ विकेट...

भारत-वेस्ट इन्डिज वनडे शृंखला : वेस्ट इन्डिज १ सय ७६ रनमै अलआउट

भारत भ्रमणमा एकदिवसीय शृंखला खेल्न आएको वेस्ट इन्डिज पहिलो खेलमा ४३ दशमलव ५ ओभर खेलेर १ सय ७६ रनमा अलआउट भएको छ।भर्खर ब्याटिङ थालेको भारतले १ ओभर खेलेर कुनै विकेट नगुमाइ ६ रन बनाएको छ।वेस्ट इन्डिजका तर्फबाट जेसन होल्डरले बनाएको ५७ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। उनको अर्धशतकका वावजुद वेस्ट इन्डिजले बल्लतल्ल १ सय ७६ रन बनायो। होल्डर र एलनले ७८ रनको साझेदारी गरेका थिए।उनले ७१ बलमा ४ छक्कासहित ५७ रन हिर्काए। उनी ४१ औँ ओभरमा टिमको स्कोर १ सय ६७ रन हुँदा प्रशिधको बलमा विकेटकिपर पन्तबाट क्याच आउ

लगातार ४ बलमा ४ विकेट लिएर होल्डरले बनाए कीर्तिमान, वेस्ट इन्डिज विजयी

इंग्ल्यान्डविरुद्धको टी२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा वेस्ट इन्डिजका बलर जेसन होल्डरले कीर्तिमान बनाएर टीमलाई जिताएका छन् ।  १७ रनको यस जीतसँगै वेस्ट इन्डिजले ३–२ ले शृंखला हात पारेको छ ।  होल्डरले अन्तिम ओभरमा लगातार चार बलमा इंग्ल्यान्डका चारजना ब्याट्स्म्यानलाई आउट गरे । वेस्ट इन्डिनजले बनाएको १७९ रन पछ्याइरहेको इंग्ल्यान्ड १९.५ ओभरमा १६२ रनमा अलआउट भयो ।  पाँच म्याचको शृंखलामा दुवै टीमले प्रतिस्पर्धात्मक खेल खेले ।  अन्तिम खेलको अन्तिम ओभरमा जीतका लागि इंग्ल्यान्डले २० रन बनाउनुपर्न...

विश्वकप क्रिकेटः पाकिस्तानको लगातार दोस्रो जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले पहिलो जित निकालेको छ । दुबई अन्तराष्ट्रिय मैदानमा हिजो (मंगलबार) भएको खेलमा बलियो टोली वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले शानदार जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा […]