साहब आलमले लिए २ बलमा २ विकेट, क्यानडा दबाबमा

६ असोज, काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् । उनले १० रन बनाएका दिलप्रित बाजवालाई एलबीडब्लू आउट गरे भने लगत्तैको बलमा हर्श थाकरलाई बोल्ड गरे । नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको […]

सम्बन्धित सामग्री

कुशल र साहबको उत्कृष्ट प्रदर्शनमा आर्मीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराएको छ । जितको लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ […] The post कुशल र साहबको उत्कृष्ट प्रदर्शनमा आर्मीको सहज जित first appeared on हाम्रो खेलकुद.

सन्दीपको मुद्दामा डक्टर र आलमले दिए अदालतमा बयान, सोमबार अन्तिम सुनुवाइ

राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलत्कार मुद्दामा अदालतको आदेश अनुसार अन्तिम दुईको बकपत्र बुधबार भएको छ। सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंले २६ चैतमा तीन ब्यक्तिको बकपत्र लिन आदेश दिएको थियो। सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र बुधबार अदालतले लिएको हो। अन्तिम सुनुवाइका क्रममा वादीतर्फका […]

पहिलो खेलको लागि ११ नेपाली क्रिकेट खेलाडी मात्र!

काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि पाँच खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन् । सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र […]

केन्या सिरिजका लागि क्यानद्वारा २० सदस्यीय टोली घोषणा, ज्ञानेन्द्र मल्ल भित्रिए

लामिछाने र मल्लसहितको टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सराफ, साहब आलम, किशोर महतो र विवेक यादव छन् ।

यूएईसँगको खेलमा नेपालले टस जित्यो : टोलीमा तीन परिवर्तन

चार देशीय टी–२० क्रिकेटमा यूएईसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । ओमानको अलअमिरात मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । लोकेश बम, स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिइएको छ । अभिनाष बोहाेरा, सागर ढकाल र प्रदीप ऐरी बेन्चमा रहेका छन् । नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । टी–२० मा नेपाल र यूएईबीच तीन खेल भएकोमा नेपालले दुईमा जित र एउट...

नेपालले टस जित्यो, टोलीमा तीन परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । लोकेश बम, स्पिनर साहब आलम र […]

साहब र कुशल चल्दा आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको समूह २ को खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गराएको छ । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १७.३ ओभरमा […]

इपिएल पहिलो क्वालिफायर : पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवनले आज टोलीमा तीन परिवर्तन गरेको छ । भैरहवाविरुद्ध विश्रामा रहेका सोमपाल र साहब आलम टोलीमा फर्किएका छन् […]

क्यानले २० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले स्पेनमा हुने त्रिकोणात्मक श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोम्पाल कामी, सुशन भारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहोरा, बिक्रम सोब, पारस खड्का, करण केसी, सन्दीप जोरा, पवन सर्राफ, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, साहब आलम, पृथु बाँस्कोटालाई बन्द प्रशिक्षणमा बोलाएको हो।