दीपेन्द्रको बलमा ओमानको गुम्यो छैटौं विकेट

काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएर  नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको ओमानले छैटौं विकेट गुमाएको छ । ४१. १ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप गुड ४६ रन बनाएर आउट भएका छन् । ताजा अवस्थामा ओमान ४२ ओभरको खेल चलिरहँदा ६ विकेट गुमाएर दुई सय रन […]

सम्बन्धित सामग्री

नेपालले छैटौं विकेट गुमायो, पवन सर्राफ १४ रन बनाएर आउट

२७ माघ, काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाएका थिए । २८६ रनको लक्ष्य पछ्याएको नेपालले जितका लागि ४६ बलमा १९ रन बनाउनुपर्नेछ ।

यूएईको छैटौं विकेट पतन

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालका गुल्सन झाले युएईको छैटौं विकेट झारेका छन्। उनले १० रन बनाएर खेलिरहेका बसिल हमिदलाई आउट गरे।...

कुवेतविरुद्ध नेपालले गुमायो छैटौं विकेट

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालको छैटौं विकेट पतन भएको छ । ३५ ।२ ओभरमा यासिन पटेलको बलमा १९ रन बनाएर खेलिरहेका आरिफ शेख आउट भएपछि उनको स्थानमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी शून्य रनमै आउट भएका हुन् । वर्षाले निक्कै प्रभावित खेल ४२ ओभरमा घटाईएको छ । आजको […]

मुम्बईको छैटौं हार, लखनउ दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार छैटौं हार व्यहोर्यको छ । शनिबार भएको खेलमा मुम्बई लखनउ सुपर जाइन्ट्ससँग १८ रनले पराजित भएको हो । मुम्बईमा लखनउनले जितका लागि दिएको २०० रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८१ बनायो ।मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै डेवाल्ड ब्रेभिसले ३१ रन बनाउँदा तिलक बर्माले २६ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि आभेस खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै

नेपाललाई छैटौं सफलता

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले छैटौं विकेट निकालेको छ । पीएनजीका नर्वान भ्यान्यूवालाई दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले रन आउट बनाएका हुन् । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले […]

नेपाललाई छैटौं सफलता, जितेन्द्रले लिए तीन विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले एकै ओभरमा पाँचौ र छैटौं विकेट लिएका हुन् । अभिनास बोहोराले एकै ओभर दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् […]

करण केसीले लिए अर्को विकेट, नेदरल्याण्डको ढल्यो छैटौं विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

मलेसियाविरुद्ध नेपाल : सन्दीपले लिए छैटौं विकेट

काठमाडौं। कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा नेपालले छैटौं विकेट हात पारेको छ। नेपालका सन्दीप लामिछानेले १३औँ ओभरको तेस्रो बलमा मलेसियाका अमिउद्दिन राम्लीलाई सोमपाल कामीमार्फत् क्याच आउट गराएका हुन्। राम्ली १८ बलमा एक चौका र पाँच छक्कासहित ४१ रन बनाइ आउट भए।

अविनाशले लिए नेपालका लागि छैटौं विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले छैटौं विकेट हात पारेको छ। नेपालका अविनाश बोहराले विकेट लिएका हुन्। उनले १८औं ओभरको पाँचौ बलमा नेदरल्यान्ड्सका स्कट एडवार्ड सन्दिप लामिछानेमार्फत् क्याच आउट गराएका हुन्। एडवार्ड तीन बलमा दुई रन बनाई पभेलियन फर्किए।

नेपालको छैटौं विकेट, करन पभेलियन फर्किए

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्डविरुद्धको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ। नेपालले १७औँ ओभरको पहिलो बलमा छैटौ विकेटका रूपमा करन केसीलाई गुमाएको हो। करन दुई बलमा एक रन बनाई पभेलियन फर्किएका हुन्।