रुसी सेनाले सर्वसाधारणको हत्या गर्न थालेपछि विश्वव्यापी निन्दा

युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरु फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो । युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई  ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई  ‘असहनीय’ भनेका छन् । बेलायती प्र

सम्बन्धित सामग्री

कंगोमा सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या

सशस्त्र समूहले कंगोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ । कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो ।  सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण

आगो लगाएर ३२ सर्वसाधारणको हत्या, गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ

घरमा आगो लगाएर कम्तीमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो । राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए । रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईबस्तु तस्करीलाई दोष दिएका छन् । गाईबस्तु चोरी  र यसलाई रोक्नको लागि भए

इथोपियामा जातीय द्वन्द जारीः २ सयभन्दा बढी सर्वसाधारणको हत्या

एजेन्सी – इथियोपियामा २ सय भन्दाबढी सर्वसाधारणको हत्या भएको छ। देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो। ‘मैले २३० शवहरू गनेको छु। मलाई डर छ कि यो […]

इथियोपियामा कम्तीमा २ सय सर्वसाधारणको हत्या

इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको  इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो,’ गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको

रुसी सेनाले सर्वसाधारणको हत्या र महिलालाई बलात्कार गरेका छन् : जेलेन्स्की

सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेस्कीले आफू रुसका उत्पीडित जनताको तर्फबाट बोलिरहेको बताए । जालेस्कीले युक्रेनमा रुसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन । सम्बोधन गर्दै  उनले भने,’रुसी सेनाले सर्वसाधारणको हत्या र युक्रेनी महिलाहरुलाई बलात्कार गरेको  छ।’ जालेस्कीको बयान बुचा शहरबाट आएको रिपोर्टपछि आएको हो। बुचामा युक्रेनी नागरिकको शव फेला परेको […]

बन्दुकधारी समूहद्वारा नाइजेरियामा २ सय बढी सर्वसाधारणको हत्या

एजेन्सी, २५ पुस। अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समूहले नाइजेरियामा थप दुई सय भन्दा बढीको हत्या गरेको छ । मोटर साइकलमा आएका करीब तीन सय बन्दुकधारीहरुले १० वटा गाउँमा एकै साथ आक्रमण गरेर सर्वसाधारणको हत्या गरेका हुन । दुई वटा प्रतिद्वन्दी लडाकु समूहमा आवद्ध लुटेराहरुले गाउँलेहरुको अन्धाधुन्द हत्या गर्नुका साथै घर घरमा पसेर लूटपाट मच्चाएको जनाइएको […]

म्यानमारमा सेनाद्वारा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

काठमाडौं । म्यानमारको सेनाले श्रृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छन् । गत जुलाईमा मात्र म्यानमारमा कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको खुलासा भएको हो । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । […]

सेनाद्वारा नरसंहार : जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

म्यानमारको सेनाले शृङ्खलाबद्ध ढङ्गले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरूलाई एउटा खाडलमा […]

म्यानमारमा सेनाको नरसंहार : जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

म्यानमारको सेनाले शृङ्खलाबद्ध ढङ्गले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरूलाई एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो । विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सा

चरमपन्थीको हमलाबाट नाइजरमा ७९ सर्वसाधारणको हत्या

काठमाडौं : अफ्रिकी मुलुक नाइजरमा इस्लामिक चरमपन्थी समूहले ७९ जना सर्वसाधारणको हत्या गरेको छ। मालीको सीमा नजिकका गाउँमा आक्रमण गरी सर्वसाधारणको हत्या गरिएको हो। चरमपन्थी समूहको आक्रमणमा टचोम्बागोउ नामको गाउँमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यस्तै जारोउम्दारेय नामको गाउँमा ३० जनाको हत्या भएको छ। यो क्षेत्रमा सन् २०१७ देखि संकटकाल छ। केही महिनाअघि पनि यो यी गाउँमा मालीका चरमपन्थी समूहले आक्रमणको प्रयास गरेका थिए। पछिल्लो आक्रमणमा मृत्यु हुनेको संख्या बढ्न सक्न